बागलुङका एक जनासहित गण्डकी प्रदेशमा १३ संक्रमित थपिए
बागलुङ, २६ असार ।
गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान १० बजेर २० मिनेटमा प्रकाशित...
गल्कोटको रिघामा पहिरो जाँदा मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध
बागलुङ, २६ असार ।
अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ-बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।
जिल्लाको गलकोट नगरपालिका-११ रिघा काउछेमा ढुङ्गासहित...
म्याग्दीको विममा पहिरोले ८ जना बेपत्ता
म्याग्दी, २६ असार ।
पश्चिम म्याग्दीमा गएराती अविरल वर्षापछि एक्कासि आएको बाढीले वितण्डा मच्चाएको छ ।
भिषण बर्षासँगै शुक्रबार विहान आएको बाढीले मालिका गाउँपालिका–७ बिममा ८...
म्याग्दी पहिरो अपडेट : करिब २१ जना बेपत्ता
साधन राम्जाली
म्याग्दी, २६ असार ।
गयरातीदेखी परेको अविरल बर्षाका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ्गका विभिन्न ठाउँमा पहिरोले घर बगाउँदा करिब २१ जना बेपत्ता भएका छन्...
म्याग्दीमा पहिरोले पाँच घर पुरिदा नौ जना वेपत्ता
सन्तोष गौतम
म्याग्दी, २६ असार
लगातारको बर्षासँगै पहिरो जाँदा शुक्रबार म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा नौ जना वेपत्ता भएका छन् । पाँच वटा घर पहिरोले बगाएको...
‘श्रमजिवी पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टि गरिनुपर्छ’
बागलुङ, २५ असार ।
कोरोना महामारीबाट प्रत्यक्ष रुपमा श्रमजिवी पत्रकारहरुको जागिर धरापमा परेको भन्दै पेशागत सुरक्षाको ग्यारेन्टि गरिनुपर्ने बताएका छन् ।
पत्रकार महासंघ बागलुङ शाखाको २०...
काठेखोलाका शिक्षकलाई इमिश तालिम
बागलुङ, २५ असार ।
काठेखोला गाउँपालिका अन्तरगतका ५६ विद्यालयका प्रधानाध्यापक र कम्प्युटर शिक्षकहरुलाई तीन दिने इमिश सम्बन्धी तालिम दिइएको छ ।
काठेखोला गाउँपालिका शिक्षा, खेलकुद तथा...
नेकपा विभाजनको विपक्षमा जिल्लाका विपक्षी तथा अन्य राजनीतिक दल
बागलुङ, २५ असार ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद उत्कर्षमा पुग्दा धेरैले पार्टी फुटको संघारमा पुगेको अड्कल गरेका छन् ।
पार्टी स्थायी कमिटी बैठकमो...
बागलुङमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१२ पुग्यो
बागलुङ २५, असार ।
बागलुङमा आज थप २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
बागलुङको काठेखोला गाउँपालिकाका २२ र ३९ वर्षका दुई पुरुष कोरोना संक्रमण...
कोरोना निको भएर बागलुङमा एकै दिन ५६ जना घर फर्किए
बागलुङ, २४ असार ।
बागलुङमा कोरोनालाई जितेर एकै दिन ५६ जना आइसोलेसनबाट घर फर्किएका छन् । कोरोना संक्रमण देखिएपछि बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसन,...



















