पहिरोका कारण बागलुङ–पोखरा सडक खण्ड छ दिनदेखि अवरुद्ध
पर्वत, २९ असार । भीषण पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत छ दिनदेखि अवरुद्ध रहेको छ । जिल्लाको कुश्मा नगरपालिका–२ अर्मादी र नयाँपुलको...
विपक्षी गठबन्धनबाट माधव समुह बाहिरियो
काठमाडौं, २८ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले अब विपक्षी गठबन्धनमा आफुहरु नरहेको स्पष्ट पारेका छन् ।
माधव नेपाल निकट रहेका नेता...
भरुवा बन्दुक सहित दुई जना पक्राउ
बागलुङ, २७ असार । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाबाट भरुवा बन्दुक सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले आईतबार घरमा...
बागलुङका ६६ घर पहिरोको उच्च जोखिममा
बागलुङ, २७ असार । बागलुङमा पछिल्लो दुई महिनाका अवधीमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको...
विदेशको मोह त्यागेर गाउँमा बाख्रापालन
गलेश्वर (म्याग्दी), २७ असार । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्ल मनग्य आम्दानी गर्न सफल भएका छन् ।
बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्ल...
अविरल वर्षाको कारण गोठ भत्किदा ३ लाखको क्षति
बागलुङ, २७ असार । अविरल वर्षाको कारण काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा गोठ भत्किदा ३ लाख बराबरको क्षती भएको छ ।
शनिबार राती परेको...
एमालेको अवरोध पछि गण्डकी प्रदेशसभा बैठक स्थगित
कास्की, २७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित गरिएको छ । आइतबार बिहान ११ बजे सुरु भएको...
कोरोना संक्रमणबाट बागलुङमा थप एक पुरुषको मृत्यु
बागलुङ, २६ असार । कोरोना भाइरसको संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ७ का ७३ बर्षिय पुरुषको...
कोरोना संक्रमणबाट बागलुङमा २३ बर्षिया महिलाको निधन
बागलुङ, २६ असार । बागलुङमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ ।
तमानखोला गाउँपालिका वडा नम्बर १ की २३ बर्षिया महिलाको शुक्रबार...
काठेखोला–५ बिहुँ काउलेका विस्थापितलाई एकीकृत बस्ती
बागलुङ, २५ असार । बागलुङको काठेखोला गाउँँपालिका–५ बिहुँ काउलेका पहिरो पीडित दश परिवारको लागि एकीकृत बस्ती निर्माण गरिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा...




















