ताराखोलामा बाढीले बगाएर एक युवा बेपत्ता

बागलुङ, २३ असार । गयरातीदेखि परेको अविरल वर्षापछि आएको बाढीले बगाउँदा जिल्लाको ताराखोला गाउँपालिकामा एक युवा बेपत्ता भएका छन् । लेदोसहितको बाढीले बगाउँदा ताराखोला...

म्याग्दीमा बाढीले घर पुरिदा एक दम्पत्तीको मृत्यु

म्याग्दी, २३ असार । गयराति परेकाे अविरल बर्षाका कारण खहरे खोलामा आएको लेदाे सहितको बाढीले घर पुरिँदा म्याग्दीमा एक दम्पत्तीको मृत्यु भएको छ । जिल्लाको...

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता

पर्वत, २३ असार । पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला खोलाले मंगलबार राती एउटा गाडी बगाउँदा सवार तीन जना वेपत्ता भएका छन् । गएरातीको...

पहिरोले मध्यपहाडी लोकमार्ग, कालिगडकी करिडोर र बागलुङ–पोखरा सडक अवरुद्ध

बागलुङ, २२ असार । निरन्तरको वर्षातको कारण मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ–घोडाबाधे खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–अक्षेते–घोडाबाधे खण्ड अन्तरगत बागलुङ नगरपालिका वडा नम्बर...

खर्वाङमा मास्क नलगाउनेलाई जरिवाना

कमल पौडेल खर्वाङ, २२ असार । बडिगाड गाउँपालिकाको वडा नम्बर २ स्थित खर्वाङ बजार क्षेत्रमा कोरोना संक्रमण अत्याधिक देखिएपछि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ...

बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

बागलुङ, २१ असार । ढोरपाटन नगरपालिकाकी एक कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरी सोमबार बच्चा जन्माइएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाङकी २३...

संयुक्त विद्यार्थी संगठनद्वारा जिल्ला प्रशासन बागलुङमा संविधान प्रदर्शन

बागलुङ, २१ असार । सरकार विरुद्ध देशभर आन्दोलन गरिरहेका संयुक्त विद्यार्थी संगठनले सोमवार बागलुङमा संविधानको प्रतिलिपि प्रदर्शन गरेका छन् । वर्तमान सरकारका प्रधानमन्त्री र...

कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने

काठमाडौं, २१ असार । छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न...

काममा फर्किए कलाकार

राम थापा ‘अविरल’ बागलुङ, २० असार । सारङ्गीवादक कमलकुमार विक दुई महिनापछि बुधबार ‘डिजिटल काठमाण्डू’ रेकर्डिङ स्टुडियो छिर्नुभयो । निषेधाज्ञाका पट्यारलाग्दा दिन घरमै कटाएर स्टुडियो...

आमा–बुवाको स्मृतिमा कोरोना प्रभावितलाई सहयोग

बागलुङ, १९ असार । गलकोट नगरपालिका–३ घाइरन घर भई रोजगारीका सिलसिलामा हाल जापानमा रहनुभएका पमबहादुर खत्रीले आफ्ना दिवङ्गत आमा–बुवाको स्मृतिमा कोरोना प्रभावितका लागि आर्थिक...

भर्खरै

धेरै पढिएका समाचार