बागलुङमा बन्दकर्ताले मोटरसाइकलको चापि खोसेपछि चालकले थर्काए… (हेर्नुहोस् भिडियो)

बागलुङ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समुहले बिहिबार आयोजना गरेको आम हडतालको प्रभाव बिहानैदेखि बागलुङमा पनि परेको छ । बागलुङ बजार बन्द गराउँन...

बागलुङमा ५ दिने निःशुल्क पत्रकारिता तालिम सुरु

बागलुङ, २१ माघ । सक्षम पत्रकार सशक्त महासंघ भन्ने मुल नारासाथ नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा निशुल्क पत्रकारिता तालिम शुरू भएको छ । जिल्ला समन्वय...

बाढी प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा

बागलुङ, २१ माघ । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीबाट प्रभावित ढोरपाटन नगरपालिका–९ सुप्राङको जनचेतना र सुकुर्दुङको सरस्वती आधारभूत विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री...

नेपाली सेनाको सहयोगमा घर-घरमा खानेपानी

पर्वत, २१ माघ । नेपाली सेना केवलजङ्ग गुल्मको सहयोगमा पर्वतको मोदी गाउँपालिका–५ बाजुङको ओखलढुङ्गा बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएको छ । सेनाको रु १०...

प्रथम शहिद कपको उपाधि धौलागिरी क्रिकेट क्लबलाई

अर्जुन कार्की बागलुङ, २० माघ । जिल्ला क्रिकेट विकास समिति बागलुङले आयोजना गरेको प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि धौलागिरी क्रिकेट क्लबले चुमेको छ...

बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना खोप लगाउन सुरु

बागलुङ, २० माघ । बागलुङ जिल्लाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना खोप लगाउन सुरु गरिएको छ । गण्डकी प्रदेशमा नै पहिलो पटक जिल्ला अस्पताल बाहेकको...

सेभेन ए साइड फुटबलको उपाधि रिभर विचलाई

बागलुङ, १९ माघ । भिरलाङ्खुरी खेलकुद परिवारले आयोजना गरेको सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिताको उपाधि रिभर बिचले उचालेको छ । सोमबार भएको फाइनल खेलमा रिभर...

प्रथम शहिद कपको उपाधिको लागि बागलुङ र धौलागिरी क्रिकेट क्लब भिड्ने

अर्जुन कार्की बागलुङ, १९ माघ । प्रथम शहिद कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि बागलुङ क्रिकेट क्लब र धौलागिरी क्रिकेट क्लब प्रतिस्पर्धा गर्ने भएका छन्...

झोलुङ्गे पुल निर्माण भएपछि जोखिम मिलेर खोला तर्नुपर्ने बाध्यता हट्यो

थम्मन थापा बागलुङ, १८ माघ । गलकोट नगरपालिका ७ मल्म स्थित बामीया आँगाखेत जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माण भए सँगै स्थानीयलाई आवत...

विमा बापतको रकम पीडितलाई हस्तान्तरण

बागलुङ, १९ माघ । आई.एम.ई लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यू दावी भुक्तानी गरेको छ । शनिवार कम्पनीको बागलुङ शाखाले बागलुङ नगरपालीका वडा नं. २...

भर्खरै

धेरै पढिएका समाचार