युवा साहित्यकार चोखालको मुक्तक सङ्ग्रह विमोचन
म्याग्दी, ७ असोज/ युवा साहित्यकार शङ्कर चोखालद्वारा लिखित “अतृप्त प्यास जिन्दगीको” नामक मुक्तक सङ्ग्रहको शुक्रबार एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको छ । म्याग्दी...
बागलुङ–भारत नयाँ दिल्ली बस सेवा सञ्चालन
बागलुङ, ७ असोज
बागलुङ बजारदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु भएको छ ।
ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलो पटक...
बाढीपहिरोले दुईमहिनामा म्याग्दीका सातवटा पुल बगायो
म्याग्दी, ६ असोज
म्याग्दीमा बाढीले पछिल्लो दुई महिनायता छवटा झोलुङ्गे र एकवटा मोटरेबल पुल बगाएको छ । झोलुङ्गेपुल बाढीले भत्काउने र बगाउँदा पाँचवटा गाविसका बासिन्दालाई...
पर्वतमा धेरै अपराध
पर्वत, ६ असोज - धौलागिरि अञ्चलका पर्वत लगायत बागलुङ, म्याग्दी र मुस्ताङ जिल्ला मध्ये पर्वतमा धेरै अपराध हुने गरेका छन् ।
हालै सार्वजनिक भएको तथ्याङ्कले पर्वतमा...
विश्व शान्तिका लागि लियो धौलागिरीको दिप प्रज्वलन
बागलुङ, ५ असोज
विश्व शान्तिको कामना गर्दै बागलुङका युवाहरुले बुधबार साँझ दिप प्रज्वलन गरेका छन । ३५ औँ विश्व शान्ती दिवसको अवसरमा लियो क्लब अफ...
भकुन्डेमा भ्यू टावर निर्माणको काम पुनः सुरु
बागलुङ, ५ असोज
बागलुङ । आर्थिक अभावले रोकिएको भ्यू टावर निर्माणको कामलाई पुनः तिव्रता दिइएको छ ।
बाग्लुङको भकुन्डेमा पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले आर्थिक वर्ष २०६७/६८...
मुस्ताङमा ४६ औं थाक खेलकुद महोत्सव सुरु
मुस्ताङ, ५ असोज
हिमालपारिको जिल्ला मुस्ताङको कोबाङमा ४६औँ संस्करणको थाक खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ । महोत्सवअन्तर्गत भएको पुरुष भलिबलको उद्घाटन खेलमा ताग्लुङले कोबाङलाई...
नकावधारीको समुहले दानाको काभ्रेमा लुटपाट
हरिकृष्ण गौतम
म्याग्दी, ५ असोज
उत्तरी म्याग्दीको दाना गाविस–२ मा मंगलबार राती नकावधारीको एक समुहले लुटपाट गरेको छ । मध्यरातमा पाँचजनाको समुहमा आएका लुटेराले ४६ बर्षिया...
भीमापोखरामा बडा दशै तथा पुर्णिमा मेला २०७३ हुने
बागलुङ (भीमापोखरा), ५ असोज
हरेक वर्षजस्तै यस वर्षपनि बडादशैको उपलक्ष्यमा भीमापोखरामा बडादशै तथा पुर्णिमा मेला २०७३ हुने भएको छ ।
हाम्रो संस्कृती हाम्रो शान, वडा दशैं...
गुहेली सञ्चार सहकारीको अध्यक्षमा पुनः कार्की
बागलुङ, ३ असोज
गुहेली सञ्चार सहकारी संस्था लिमिटेड भीमापोखराको सोमबार सम्पन्न दशौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुनः खिम बहादुर कार्कीको अध्यक्षतामा ११ सदस्य नयाँ...


















