संचार माध्यम सवल भएमा मात्र लोकतन्त्र मजबुद हुन्छः ढकाल
बागलुङ, ३ असोज
नेपाल सुचना तथा संचार सहकारी संघका केन्द्रिय अध्यक्ष बिष्णुहरि ढकालले संचार माध्यम सवल भएमा मात्र लोकतन्त्र मजबुद हुने बताउनुभएको छ ।
बागलुङ जिल्लाको भीमापोखरा...
एमाले जिल्ला कमिटी अधिवेशन एक महिना पछाडी धकेलियो मंसिर २५ देखि २७ सम्म एमाले...
बागलुङ, २ असोज
नेकपा एमालेको ८ औं जिल्ला अधिवेसन आगामी मंसिर २५ देखि २७ गते सम्म बागलुङ बजारमा हुने भएको छ ।
एमाले जिल्ला कमिटिको १२...
कालीगण्डकी नदीबाट बालकको उद्धार
पर्वत, १ असोज
शनिबार विहान कालिगण्डकी नदीमा पौडी खेल्न गएका एक बालकको प्रहरी र युवाहरुको सक्रियतामा उद्धार गरिएको छ । पर्वत फर्सेका १२ बर्षिय समिर...
कालिका मन्दिरमा साढे चार लाख संकलन
बागलुङ, १ असोज
प्रतिद्ध बागलुङ कालिका भगवती मन्दिरमा भाद्र महिनामा साढे चाल लाख बढी भेटी संकलन भएको छ ।
मन्दिर व्यस्थापन समितिका अध्यक्ष राजु खडकाका अनुसार...
महिला सघंको महाधिवेशनमा बागलुङका २ जना बिजयी
बागलुङ, १ असोज
नेपाली कांग्रेस निकट नेपाल महिला संघको तेस्रो महाधिवेशनमा प्रदेश नम्बर ४ बाट बागलुङकी महिला नेतृ पार्वति आचार्य केन्द्रिय सदस्यमा बिजयी हुनुभएको छ...
पर्वतमा पुनःसंरचनाको टुङ्गो लाग्यो
पर्वत,३० भदौ
लामो समयदेखि सहमति जुट्न नसकेको पर्वतको स्थानीय निकाय पुनःसंरचना कार्य स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले टुङ्गो लगाएको छ । राजनीतिक दलका प्रतिनिधिको...
धौलागिरीमा दुई दिनदेखि बिद्युत ठप्प, विहिबार साँझ आउने सम्भावना
बागलुङ, ३० भदौ
धौलागिरी अञ्चलका अधिकाशं क्षेत्रमा बुधवार बिहानदेखी विद्युत आपूर्ति बन्द भएको छ ।
कालीगण्डकी करीडोर सडक माथिबाट बागलुङको पैयुपाटा–६ कालाखोलामा बुधबार विहान–५ बजे झरेको...
फ्युचरले जित्यो अमर आदर्श स्पोर्टस ट्रफिको उपाधि
सिर्जना कार्की
बागलुङ, २८ भदौ
अमर आदर्श आवासिय उच्च माध्यमिक विद्यालयले आयोजना गरेको अन्तर उच्च मावि स्तरिय फुटबलको उपाधि फ्युचर ब्राईटर उच्च माविले जितेको छ ।
उत्कृष्ट...
प्रगतिशिल बहिरा बालक्लवद्वारा पोसिलो खाना तथा फलफूल वितरण
बागलुङ, २७ भदौ
धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालय बागलुङमा गठिन प्रगतिशिल बहिरा बाल क्वलले आज धौलागिरी अंचल अस्पतालमा रहेका विरामीहरुलाई पोसिलो खाना तथा फलफूल वितरण...
अमर आदर्श र फ्युचर ब्राईटर फाईनल प्रवेश
बागलुङ, २७ भदौ
फ्युचर ब्राईटर उच्च मावि र अमर आदर्श उच्च मावि बागलुङ अमर आदर्श ट्रफि–२०७३ अन्तर उच्च मावि स्तरीय फुटबल प्रतियोगीताको फाईनल प्रवेश गरेका...




















