नवदुर्गाको चौथो दिन दुई लाख बढी रकम संकलन
बागलुङ, १८ असोज
प्रसिद्ध कालिका भगवती मन्दिरमा नवदुर्गाको चौथो दिन २ लाख बढी रकम संकलन भएको छ ।
गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाको अनुशार चौथोदिन...
एमालेको जिल्ला अधिवेशन केन्द्रीत अभियान शुरु
बागलुङ, १८ असोज
नेकपा एमाले जिल्ला कमिटी बागलुङले आठौँ जिल्ला अविधेशन केन्द्र्रीयत अभियान आजदेखि सुरु गरेको छ ।
संविधान कार्यान्वयन र आठौ जिल्ला अधिवेशनलाई केन्द्रीत चार...
बागलुङ आउँदै गरेको बस हेम्जाको याम्दीमा दुर्घटना २ को मृत्यु
बागलुङ, १७ असोज
पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै बस दुर्घटना हुँदा दुर्इ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा...
साझाको बस बागलुङ आईपुग्यो
बागलुङ, १६ असोज
साझा यातायाताको बस आइतबार साँझ ७ बजे बागलुङ आईपुगेको छ ।
ललितपुरको पुल्चोकबाट गोगंबु नयाँ बसपार्क हुँदै बागलुङको छुटेको बस बेलुका आईपुगेको हो...
यात्रा गर्दा वान्ता रोक्ने घरेलु उपाय
यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि...
एक वर्षको आम्दानी १ करोड ५४ लाख
बागलुङ, १६ असोज
धौलागिरीको पहिलो संचार सहकारी आदर्श सञ्चार सहकारी संस्था बागलुङले गत आर्थिक बर्षमा १ करोड ५४ लाख भन्दा बढि आम्दानी गर्न सफल भएको...
दशैंको पहिलो दिनमै १ लाख बढी भेटी संकलन
बागलुङ, १६ असोज
प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा घटस्थापनाको दिन १ लाख १२ हजार ५ सय ६३ रुपैया संकलन भएको छ ।
दर्शनार्थिहरुले मन्दिरमा चढाएको भेटी,...
यो वर्षको दसैँ सुरु, घटस्थापनाको शुभसाइत बिहान ८ः३५ मा
काठमाडौं, १५ असोज
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ...
तौल घटाउने २५ तरिका
१. धैर्य गर्नुहोस्– तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त लामो समयदेखि चल्दै आइरहेको तपाईंको जीवनशैलीको नतिजा हो ।...
डिभीको आवेदन अर्को साता खुल्ने
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको आवेदन अर्को साता खुल्ने भएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सुचना जारी गरी असोज १८ गतेवाट आवेदन दर्ता गर्न सकिने...



















