बागलुङ नगरपालिकाको बजेट १५ करोड प्रस्ताव
बागलुङ, २९ पुस
बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७३/७४ का लागि १५ करोड ५० लाख बजेट प्रस्ताव गरेको छ ।
बागलुङ नगरपालिकाको २२ औं नगर परिषदबाट...
भीमापोखराको गाउँ परिषद सुरु
खिम बहादुर कार्की
बागलुङ, २८ पुस
बागलुङ जिल्लाको भीमापोखरा गाउँ विकास समितिको २५ औं गाउँ परिषद बिहीबारदेखि भीमापोखरामा सुरु भएको छ ।
गाविस सचिव विष्णुनाथ शर्माको अध्यक्षतामा...
गलकोटबाट बागलुङ सम्म सिधा ट्याक्सी सेवा सञ्चालन
बागलुङ, २८ पुस
मध्य पहाडी लोकमार्गको स्तर उन्नति भए सॅगै गलकोट यातायात प्रालिले गलकोटबाट सदरमुकाम बागलुङ बजार सम्म सिधा ट्याक्सी सेवा सञ्चालन गरेको छ ।
गलकोट...
विधुतिय पुस्तकालयका लागि प्रवासवाट पाँच लाख बढि रकम प्राप्त
बागलुङ,२७ पुुस
बागलुङको भिमसेन माबिमा एक बर्ष अगाडि स्थापना गरिएको बिधुतिय पुस्तकालयका लागि प्रवासवाट पाँच लाख भन्दा बढि रकम प्राप्त भएको छ ।
सामाजिक सन्जाल फेसबूकको...
पृथ्वी जयन्तीको अबसर खुल्ला प्रतिस्पधात्मक कार्यक्रम सम्पन्न
कुम्बिर बिस्वोकर्मा
बोहरागाउ,२७ पुस
बागलुङ को पश्चिम क्षेत्र बोहरागाउँ–९झिम्पामा स्थित जन माद्यामिक विद्यालयमा पृथ्वी जयन्तीको अवसरमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
जयन्तीको अवसरमा विद्यालयले खुल्ला प्रतिस्पर्धात्मक...
लाइसेन्स आवेदनको दोस्रो दिनसम्म करिब १५ सय आवेदन
बागलुङ,२७ पुस
करिव तीन वर्ष पछि खुल्ला गरिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) परीक्षाको दोस्रो दिनसम्म एक हजार ४ सय ५४ जनाले आवेदन दिएका छन...
स्वरुप फेर्दौ बाङ्गेचौर खेलमैदान
अर्जुन कार्की/खबरवेडटकम
बागलुङ, २७ पुस
बागलुङ बजारको एक मात्र खेलमैदान बाङ्गेचौर खेलमैदानले आफ्नो स्वरुप फर्दैछ ।
जिल्ला खेलकुद विकास समिति बागलुङले यस वर्ष उक्त खेलमैदानमा पूर्वाधारको विकास...
लाइसेन्सको आवेदन दर्ता सुरु–पहिलो दिन ८ सय भन्दा बढि आवेदन दर्ता
बागलुङ, २६ पुस
धौलागिरी अञ्चलमा करिव तीन पछि खुल्ला गरिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि मंगलबारदेखि आवेदन दर्ता सुरु गरिएको छ ।
यातायात व्यवस्था कार्यालय धौलागिरीले...
जन सेवा युवा क्लवद्धारा बोबाङ–ढोरपाटन जाने पुल निर्माण
बागलुङ,पोष/२५
बागलुङको पश्चिम निसीमा गठित जनसेवा यूवा क्लवले बोबाङ्ग, ढोरपाटन जाने पक्की पुल निर्माण गरेका छन ।
क्लवको सक्रियतामा प्रवासमा रहेका युवाहरु मार्फत नगद १ लाख...
सामुदायिक वनलाई अतिक्रमणमुक्त घोषणा
म्याग्दी, पुस २५
म्याग्दीका दुईवटा गाविसमा रहेका सामुदायिक वनलाई अतिक्रमणमुक्त घोषणा गरिएको छ ।
कुहू र बाबियाचौर गाविसका ११ वटा सामुदायिक वनको ४ सय ८३ हेक्टर...

















