स्रोतकेन्द्र स्तरीय प्रश्नपत्र निर्माण शैक्षिणक योजना निर्माण

बागलुङ, २२ माघ कक्षा ६ देखि ९ सम्मको वार्षिक परीक्षामा निर्माण हुने प्रश्नलाई व्यवहारिक, वैज्ञानिक र शैक्षिक उद्देश्य अनुरुप निर्माणमा सहयोग पु¥याउने हेतुले बागलुङको लेखानीमा...

अनेरास्ववियुको जिल्ला भेला सम्पन्न

बागलुङ, २२ माघ नेकपा एमाले समर्थीत विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जिल्ला भेला शनिबार सम्पन्न भएको छ । भेलाले शेखर खडकाको अध्यक्षतामा ५१...

अखण्ड नेपाल पार्टीको धौलागिरीका नेताहरुले पार्टी परित्याग

बागलुङ, २१ माघ अखण्ड नेपाल पार्टीको धौलागिरीका नेताहरुले पार्टी परित्याग गर्ने भएका छन । अखण्ड नेपाल पार्टीका बागलुङ, पर्वत, र म्याग्दीका नेताहरुको शुक्रबार भएको संयुक्त बैठकले...

किरिया खर्च जुटाउन मुस्किल परेको परिवारलाई २९ हजार बढी आर्थिक संकलन

समाचार प्रभावः खबर बे’ अनलाइन पत्रिकाद्वारा आर्थिक संकलन अभियान जारी बागलुङ, १८ माघ आर्थिक अभावको कारण किरिया खर्च जुटाउन मुस्किल परेको भीमापोखरा–८ को एक परिवारको लागि खबरवे...

नयाँ शक्ति विद्यार्थीको संयोजनमा टेवल टेनिस सम्पन्न

बागलुङ, १७ माघ धवलागिरी बहुमुखी क्याम्पस बागलुङको वार्षिक उत्सव चलिरहेको छ । यसै विच सोमवार नयाँ शक्ति विद्यार्थी युनियनको संयोजनमा टेवल टेनिस प्रतियोगिता सम्पन्न भएको छ...

राप्रपाको गाउँ विकास कार्यसमिति गठन

बिक्रम सुनार बागलुङ, १७ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लाको विभिन्न ठाउमा सोमवार गाउँ विकास कार्यसमिति चयन गरेको छ । जिल्लाको विहँु गाविसमा लिलाधर ढुङगानाको अध्यक्षतामा १९ सदस्यी...

नयाँ शक्ति पार्टीले हस्ताक्षर संकलन ग¥यो

बागलुङ, १७ माघ नयाँ शक्ति पार्टी बागलुङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुुुुपातिक व्यवस्थापिका संसदको शाषकिय स्वरुपका लागि हस्ताक्षर संकलन गरेको छ । संविधान संसोधनको...

मालिकामा एमालेको प्रशिक्षक

बागलुङ, १७ माघ नेकपा एमाले गाउँ पाटी कमिटी मालिकाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षक कार्यक्रम सोमबार सम्पन्न भएको छ । नेकपा एमाले मालिका गाउँ कमिटीको आयोजनामा...

अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता

बागलुङ, १७ माघ न्यु ओएसिस एकेडेमी बागलुङमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । विद्यालयको २०औँ वाषिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगीतामा न्यु ओएसिस...

मालिका रेडक्रसद्वारा क्यान्सर पीडित र आँखा रोगीलाई सहयोग हस्तान्तरण

बागलुङ, १६ माघ नेपाल रेडक्रस सोसाईटी मालिका उपशाखा बागलुङले क्यान्सर पीडित र आँखा रोगीलाई आईतबारसहयोग हस्तान्तरण गरेको छ । उपशाखाले बागलुङ नगरपालिका वडा नम्बर ८ भान्साका...

भर्खरै

धेरै पढिएका समाचार