भीमापोखरामा कृषी प्रदर्शनी मेला

बागलुङ, २३ माघ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखमा एक दिने वृहत कृषी प्रदर्शनी मेला तथा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिम्रिक कृषि तथा...

ढोरपाटनमा चिसोले एकको मृत्यु

बागलुङ, १९ माघ अत्याधिक चिसोका कारण बागलुङको ढोरपाटनमा एक पुरुषको मृत्यु भएको छ । चिसोको कारण ढोरपाटन नगरपालिका–।६ अधिकारीचौरका ५६ बर्षिय दिलबहादुर भण्डारीको मृत्यु भएको स्थानीय...

२ दिने खेलकुद पत्रकारीता तालिम सकियो

बागलुङ, १९ माघ नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको आयोजना र जिल्ला फुटबल संघ बागलुङको आर्थिक सहयोगमा शुक्रबारदेखि सुरुभएको २ दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न...

बागलुङ नगरभित्रका अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिता हुने

बागलुङ, १८ माघ बागलुङमा बागलुङ नगरपालिका भित्रका विद्यालयहरुको शिक्षकहरु विच भलिबल प्रतियोगिता हुने भएको छ । बागलुङको कालिका कन्या मन्दिर माविको आयोजनामा माघ २५ गते अन्तरविद्यालय...

बागलुङमा खेलकुद पत्रकारीता तालिम सुरु

बागलुङ, १८ माघ बागलुङका क्रियाशिल पत्रकारहरुको लागि शुक्रबारदेखि २ दिने खेलकुद पत्रकारीता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना र जिल्ला फुटबल...

नबयुवक आधारभुत बिद्यालय बिहुँमा एक लाखको अक्षय कोष स्थापना

भरतप्रसाद सापकोटा बागलुङ (विहुँ), १७ माघ बागलुङको काठेखोला गाउँपालिका–५ विहुँको नवयुक आधारभुत विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरिएको छ । विद्यालयले आयोजना गरेको अर्धवार्षिक परिक्षाफल प्रकाशन...

गरिमा च्याम्पियनसिप क्रिकेट हुने

बागलुङ, १७ माघ गरिमा च्याम्पियनसिप ट्रफी अन्तरविद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०७५ माघ २६ देखि हुने भएको छ । गरिमा (डिग्नीटी) आवासीय माध्यमिक विद्यालय तथा डिग्नीटी कलेज बागलुङले गर्दै...

मन परेको फूलको बागलुङमा शनिबार विशेष च्यारिटि सो हुने

बागलुङ, १७ माघ । बागलुङ्गमा स्थानिय कलाकारद्धारा निर्मित चलचित्र मन परेको फुल प्रदर्शन हुने भएको छ । स्थानिय कलाकार हरी विश्वकर्माको लेखन र निर्देशन रहेको चलचित्र मन...

मेयरकप फुटबल यस वर्ष अनिश्चित ! राष्ट्रिय दिवसको अवसरमा गछौंः नगरप्रमुख पौडेल

अर्जुन कार्की बागलुङ, १६ माघ । आज माघ १६ अर्थात शहिद दिवस । आज देशभर देशको लागि बलिदान दिएका विर ज्ञात तथा अज्ञात सहिदहरुलाई सम्झने गरिन्छ र...

चौरासी पूजामा गरिएको तुलादानको रकम विद्यालयलाई सहयोग

थम्मन थापा  बागलुङ, १४ माघ । गलकोट नगरपालिका ७ मल्मकी मनकुमारी थापाको चौरासी पूजामा गरिएको तुलादानबाट सङ्कलित रकम विद्यालयलाई प्रदान गरिएको छ । थापाका नाती युवा उद्यमी तथा सामाजिक...

भर्खरै

धेरै पढिएका समाचार