गल्कोटका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री प्रदान

गुमानसिंह भण्डारी बागलुङ, २६ चैत । गलकोट नगरपालिकाले गलकोट भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री प्रदान गरेको छ । प्लाष्टिक टनेल, मौरिघार र बिउ राख्ने भकारी...

नेपाल कम्यूनिष्ट पार्टि (नेकपा)को संगठन विस्तार गल्कोटमा तिव्र

कमल पौडेल बागलुङ, २५ चैत्र । नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) गलकोट नगरपालिकाको पूर्णतासंगै संगठन विस्तार तथा पूर्नगठन कार्यक्रमले वडाहरुमा तिव्रता पाएको छ । सोमवार गल्कोट नगरपालिका भित्रका...

नेकपाको काठेखोलामा एकता प्रक्रिया सकियो

बागलुङ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँपालिकाको सबै वडामा वडा कमिटी एकता प्रक्रिया सम्पन्न भएको छ । नेकपा काठेखोला गाउँपालिका संयन्त्रको पहलमा आठ...

चैत्राष्टमी मेलाः तारो खेलको उपाधि धौलागिरी आर्चरी क्लबले जित्यो

बागलुङ, २५ चैत । चैत्राष्टमी मेला २०७५ मा समावेश गरिएको तारो खेल प्रतियोगिताको उपाधि धौलागिरी आर्चरी क्लब (वि)ले जितेको छ । सोमबार सम्पन्न भएको खेलमा जितेन्द्र...

लियो क्लब अफ बाग्लुङको अध्यक्षमा गौतम

बागलुङ, २४ चैत । लियो जिल्ला परिषद ३२५ वि १ नेपाल अन्तर्गत लियो बर्ष २०१९र२० का लागि लियो क्लब अफ बागलुङको अध्यक्षमा बागलुङ बिजय गौतम...

आठौं राष्ट्रिय खेलकुदमा सहभागि हुने खेलाडीलाई विदाई

बागलुङ, २३ चैत । बैशाखको ५ गतेदेखि ११ गतेसम्म प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुदमा सहभागि हुने बागलुङका खेलाडीहरुलाई शनिबार विदाई गरिएको छ । गण्डकी प्रदेशबाट...

बागलुङमा चैत्राष्टमी मेला, पहिलो दिन तारो खेल सुरु

बागलुङ, २३ चैत । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा चैत्राष्टमी मेला–२०७५ सुरु भएको छ । शनिबारदेखि सुरु भएको मेला बैशाख २ गतेसम्म संचालन हुनेछ । मेलाको...

चैत्राष्टमी मेलाको तयार पुरा

बागलुङ, २२ चैत । चैत्राष्टमी मेला–२०७५ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी भोली चैत २३...

लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको वर्ष २०१९–२० को अध्यक्षमा थापा चयन

बागलुङ, २२ चैत । लायन्स क्लब अफ बागलुङ कालीगण्डकीको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवशेनले लायन बर्ष २०१९–२० को लागि दल थापाको...

काठेखोलाको रेशमा फिजियोथेरापी सेवा शुरु

बागलुङ, २२ चैत । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका—७ रेशमा फिजियोथेरापी सेवा शुरु भएको छ । गाउँपालिकामा पहिलो पटक शुरु भएको फिजियोथेरापी सेवाको काठेखोला गाउँपालिका अध्यक्ष अमर...

भर्खरै

धेरै पढिएका समाचार