लियो क्लब अफ बाग्लुङको अध्यक्षमा गौतम

बागलुङ, २४ चैत ।
लियो जिल्ला परिषद ३२५ वि १ नेपाल अन्तर्गत लियो बर्ष २०१९र२० का लागि लियो क्लब अफ बागलुङको अध्यक्षमा बागलुङ बिजय गौतम सर्बसम्मत निर्वाचित भएका छन् ।
समाजमा आफू भन्दा कम भाग्यशाली ब्यक्तिहरुलाइ सहयोग गर्नु गराउनु लियोको मुख्य उद्ध्श्य हो भने युवाहरुलाई नेतृत्वदायी भुमिकामा ल्याएर विभिन्न अबसर प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
जागरुक र अति मिलनसार ब्यक्ति बर्ष २०१९र२० का लागि अध्यक्ष पदमा निर्वाचित गौतम लगाएत सम्पुर्ण टिमलाई शुभकामना दिदै वर्तमान अध्यक्ष मनिष कंडेलले लियोर लायन्सले समाजमा युवायुवतीहरुलार्इ देश विशेष सकारात्मक मार्गनिर्देसन गर्ने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here