पर्वतको जलजला कोरोनाको हटस्पोट ! ३५ जनालाई संक्रमण पुष्टि
बागलुङ, २७ बैशाख । पर्वत जिल्लाको जलजला गाउँपालिका कोरोना भाइरसको हटस्पोट बन्ने देखिएको छ ।
धौलागिरी अस्पतालमा सोमबार गरिएको पिसिआर परिक्षणमा ३५ जनालाई संक्रमण पुष्टि...
बागलुङमा थप ३४ जनालाई कोरोना संक्रमण
बागलुङ, २७ बैशाख । बागलुङमा सोमबार थप ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका र...
धौलागिरी अस्पतालमा कुश्माका एक कोरोना संक्रमित पुरुषको मृत्यु
बागलुङ, २७ बैशाख । बागलुङको धौलागिरी अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ पाङका...
मुख्यमन्त्री गुरुङले दिए राजीनामा
पोखरा, २६ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो ।
गुरुङ विरुद्धको...
बागलुङमा थप २० जनालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, २६ बैशाख । बागलुङमा आईतबार थप २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र...
घरको छतबाट खस्दा खर्वाङमा एक जनाको मृत्यु
बागलुङ, २६ बैशाख । बागलुङ जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा एक जनाको ज्यान गएको छ ।
बडिगाड गाउँपालिका वडा नम्बर २ दनियाँ निवासी ३९ वर्षिया...
बागलुङमा ११ महिने बालक सहित थप ३५ जनालाई कोरोना संक्रमण
बागलुङ, २५ बैशाख । ११ महिने बालक सहित बागलुङमा शनिबार थप ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा एक...
होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझदै नगर स्वास्थ्यको टिम
बागलुङ, २४ बैशाख । बागलुङ नगरपालिका स्वास्थ्य शाखाको टिमले शुक्रबार नगरपालिका भित्र होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुसँग भेटघाट गरेको छ । स्वास्थ्य शाखाका प्रमुख...
बडिगाडका कोरोना संक्रमितको धौलागिरी अस्पतालमा मृत्यु
बागलुङ, २३ बैशाख । बागलुङ जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालको आइसियुमा उपचाररत बडिगाड गाउँपालिका–४ का कोरोना संक्रमित ८७ बर्षिय...
बागलुङमा एकै दिन ५० जनालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, २२ बैशाख । बागलुङमा बुधबार एकै दिन ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिकाका ४८ जना,...

















