व्यवहारीक शिक्षा वेरोजगारको अन्त्यको आधारः अध्यक्ष तिमिल्सिना
बागलुङ, ३ जेठ
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अबका विद्यार्थीहरुलाई जवरजस्ती होइन उनीहरुको इच्छा अनुसारको व्यवहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभयो ।
बागलुङ जिल्लाको काठेखोला...
नेकपा दुध हो, उच्च गुणस्तरीय छ: मुख्यमन्त्री गुरुङ्ग
बागलुङ, २ जेठ
नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी बागलुङका सदस्यहरुले विहिबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
जिल्ला कमिटीले आयोजना गरेको पहिलो बैठक तथा...
बोबाङमा मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाईते
हेम विश्वकर्मा
बागलुङ (बुर्तिबाङ), ३१ बैशाख ।
ढोरपाटन नगरपालिकाको बोबाङबाट ढोरपाटन जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
बा २ ख ७७६१...
स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको अवसरमा काठेखोला–१ ले गर्यो विविध सामग्री प्रदान
बागलुङ, ३१ बैशाख ।
स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको अवसरमा जिल्लाको काठेखोला गाउँपालिका–१ ले विविध सामग्री हस्तान्तरण गरेको छ ।
वडा कार्यालयले धिमि करिना...
दुर्गममा स्वास्थ्य शिविरः ९ सय बढीको स्वास्थ्य परीक्षण
बागलुङ, ३१ बैशाख ।
पश्चिम बागलुङको दुर्गम तमानखोला गाउँपालिकामा स्त्रीरोग तथा बालरोग सम्बन्धी वृहतः निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तमानखोला गाउँपालिकाको खुङखानी र तमान...
बागलुङको रिघामा चट्याङ लागेर एक जनाको मृत्यु
बागलुङ, ३१ बैशाख ।
बागलुङको गल्कोट नगरपालिका–११ रिघामा मंगलबार चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
रिघाको तुतुङ्गाम छिचिम्रामा चट्याङ पर्दा घरको नजिकै घाँस काटिरहेकी...
पत्रकारिता जिम्मेवार, जवाफदेही र उत्तरदायि बन्न आवश्यकः सांसद सापकोटा
बागलुङ, ३० बैशाख ।
धौलागिरीको पहिलो एफ.एम धौलागिरी एफ.एफ बागलुङले रेडियो कर्मको अतिरिक्त पत्रकार तथा संचारकर्मी उत्पादनको कामलाई निरन्तरता दिएको छ ।
आम संचार तथा पत्रकारिताको...
गल्कोट नगरपालिकामा १ सय ८८ योजनाको निर्माण सम्पन्न
गुमानसिंह भण्डारी
गल्कोट (बागलुङ), ३० बैशाख ।
गलकोट नगरपालिका भित्रका १ सय ८८ योजनाको निर्माण कार्य सम्पन्न भएको छ । नगरभित्रका जम्मा ५ सय २७ योजनामध्ये...
प्रहरीले भेटाएको समान सम्बन्धित व्यक्तिलाई बुझायो
स्याङ्गजा, ३० बैशाख ।
इलाका प्रहरी कार्यालय चिसापानी स्याङ्गजाले बेबारिसे अवस्थामा फेला परेको गहना, नगद तथा महत्वपूर्ण कागजात सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गरेको छ ।
इलाका प्रहरी...
बुर्तिबाङदेखि भीमगिठे जाँदै गरेको जिप दुर्घटना हुँदा पाँच जना घाईते
विनोद विश्वकर्मा
बुर्तिबाङ (बागलुङ), २९ बैशाख ।
बागलुङको बुर्तिबाङबाट भीमगिठे जाँदै गरेको पिकअप जिप दुर्घटना हुँदा पाँच जना घाईते भएको छ ।
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारदेखि बडिगाड...




















