बागलुङ बजारको विच सडकमा रहेको नालीमा ट्याक्टर परेपछि…
बागलुङ, २७ बैशाख ।
माथिको फोटो हेर्नुहोस् त्यो दृश्य आज (शुक्रबार) विहान बागलुङ नगरपालिका–२ क्याम्पस चोकको हो । शुक्रबार विहान कालिगण्डकी देखि बालुवा ल्याएर आएको...
नेपाललाई हिन्दु राज्य बनाउनु पर्छः काग्रेस केन्द्रीय सदस्य भण्डारी
बागलुङ, २७ बैशाख .
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसको जागरण अभियानको क्रममा बागलुङ आएका केन्द्रीय सदस्य...
काठेखोला गाउँपालिकाले गर्यो सार्वजनिक सुनवाई
बागलुङ, २६ बैशाख ।
जिल्लाको काठेखोला गाउँपालिकाले योजना तथा कार्यक्रम सम्पादनका लागि उपभोक्तालाई प्रशिक्षित गर्ने भएको छ ।
सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि गाउँपालिकाले बिहिवार आयोजना...
नेपालमै पहिलो पटक बसमा औषधिको बक्स राख्न सुरु
बागलुङ, २५ बैशाख ।
नेपालमै पहिलो पटक बागलुङदेखि बसहरुमा औषधिको बक्स राख्न सुरु गरिएको छ ।
वेलनेश टिम काठमाडौंको सहयोगमा बुधबार धौलागिरी अञ्चल यातायात बस व्यवसायी...
विश्व रेडक्रस दिवसमा बक्तृत्वकला प्रतियोगिता
बागलुङ, २५ वैशाख ।
विश्व रेडक्रस दिवसको अवसरमा बागलुङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय विश्व रेडक्रस दिवसको अवसरमा विपद् पुर्वतयारीको लागि जुरेस र युरेसको...
लागुऔषध सहित एक युवा पक्राउ
बागलुङ, २५ बैशाख ।
जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा प्रहरीले बानपा–१ रामरेखाबाट लागु औषध सहित बानपा–२...
जैमिनीमा नेविसंघको प्रशिक्षण
बागलुङ, २५ बैशाख ।
नेपाल विद्यार्थी संघ बागलुङले नगर र गाउँपालिकामा स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
संघले जिल्लाको दक्षिण जैमिनी नगरपालिकामा नेविसंघका विद्यार्थीलाई प्रशिक्षण...
काठेखोलामा क्षेत्रीय चक्रपथको स्तोउन्नती अन्तिम चरणमा
बागलुङ, २३ बैशाख ।
अन्तरपालिका सडक सञ्जाल विस्तार अन्तर्गत काठेखोला गाउँपालिका भित्र क्षेत्रीय रिङ्गरोड स्तरोन्तीको काम तीव्र रुपमा अगाडी बढेको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार साँझेदारी विकास...
उद्यमी व्यवसायी ढकालद्वारा पिताको स्मृतिमा विद्यालय भवन निर्माण, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन
बागलुङ, २३ बैशाख ।
नेपालका सफल उद्यमी व्यवसायी चन्द ढकाल र उनका भाई हेमराज ढकालले आफ्नो पिताको स्मृतिमा जन्मस्थलको विद्यालयमा निर्माण गरेको १४ कोठे भवनको...
वडाभित्र गुठीको जग्गा खोज्ने काम भैरहेको छ
काठेखोला गाउँपालिका–२ भीमापोखराका वडाध्यक्ष विद्यापति शर्मासँग वडावासीले विकास निर्माण, सुशासन र आर्थिक विकासका क्रियाकलप तिव्र रुपमा संचालन हुने अपेक्षा गरेका छन् । वडाध्यक्षको रुपमा निर्वाचित...




















