प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाईते

बागलुङ, २४ साउन । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा...

सडक मर्मत र नाली व्यवस्थापन पछि यात्रुलाई सहज

साउन, २० बागलुङ निरन्तरको वर्षा सककगै अहिले ग्रामीण सडकहरुमा पहिरो खस्ने र सडक खाल्डा खुल्डी परेका छन । भलले नाली पुरेपछि कच्ची सडकमा भल बगेर...

फुट्यो तुरतुरे ताल, मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, २० साउन । बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा गतवर्ष पहिरोले बडिगाड खोला थुनिएर बनेको कृतिक तुरतुरे तालको केहि भाग आईतबार राती फुटेको...

बागलुङका युबेश थापा साफ यू १९ च्याम्पियनसिपको प्रारम्भिक चरणमा छानिए

बागलुङ, १९ साउन । अर्को महिना घरेलु मैदानमा आयोजना हुने साफ यू १९ च्याम्पियनसिपको लागि नेपालले (आज)बाट आफ्नो तयारी सुरु गरेको छ । ल्चोकस्थित एपीएफ क्लबको...

कालिका मन्दिरमा माग्न बस्न निषेध, २ जनालाई मानव सेवा आश्रममा लगियो

बागलुङ, १७ साउन । प्रसिद्ध बागलुङ कालिका मन्दिर क्षेत्रभित्र माग्न बस्न निषेध गरिएको छ । कालिका भगवती मन्दिर क्षेत्रभित्र बसेर माग्दै आएका जोगी र अपाङ्ग तथा...

सत्यवतीका पहिरो पीडितलाई लायन्स क्लबको सहयोग

बागलुङ, १६ साउन । लायन्स क्लव अफ धौलागिरि बागलुङ र लायन्स क्लव अफ बागलुङ सिटिको तर्फवाट गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितहरुलाई राहत वितरण गरिएको छ...

बागलुङको राजकुतको एनसेल टावरमा आगजनी

बागलुङ, १६ साउन । बागलुङको राजकुतमा रहेको एनसेल टावरमा आगजनी भएको छ । बुधबार राति निसीखोला गाउँपालिका वडा नम्बर ७ रातकुतमा रहेको एनसेल टावरमा अज्ञात...

शहिद मनोज–झपेन्द्र स्मृति दिवसमा अस्पताललाई बेडसिट र स्मार्ट टेलिभिजन सहयोग

बागलुङ, १५ साउन । निजामति कर्मचारी संगठनले धौलागिरी अञ्चल अस्पतालमा स्मार्ट टेलिभिजन र बेड सिट सहयोग गरेको छ । शहिद मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा निजामति...

सवारी कारबाहीबाट ५७ लाखभन्दा बढी राजस्व संकलन

बागलुङ, साउन १४ । बागलुङ जिल्ला ट्राफिक कार्यालयले ५७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक नियम उल्लंघन...

कालिका पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार पुरस्कृत

बागलुङ, १५ साउन । कालिका पत्रकारिता पुरस्कार–२०७५ बाट बागलुङका दुई जना पत्रकार पुरस्कृत भएका छन् । कालिका भगवती गुठी व्यवस्थापन समितिले कालिका भगवती मन्दिरको समाचार सम्प्रेषण,...

भर्खरै

धेरै पढिएका समाचार