जनैपूर्णिमामा बागलुङका दुई स्थानिय तहमा विदा

बागलुङ, २९ साउन । साउन अन्त्यसँगै नेपालीलाई चाडपर्वको माहोलले छोपेको छ । भोलि अर्थात् ३० साउनमा हिन्दुहको पर्व जनैपूर्णिमा परेको छ । केही वर्षअघिसम्म सरकारले यो...

आमाहरुसँगको सहकार्यमा लागुऔषध दुव्र्यसनको अन्त्य गर्दै प्रहरी

बागलुङ, २८ साउन । बागलुङमा पछिल्लो समयमा लागुपदार्थ दुव्र्यसनको समस्या बढ्दै गएसँगै जिल्ला प्रहरी कार्यालय बागलुङले दुव्र्यसनको अन्त्यको लागि आमाहरुलाई सक्रिय गराउन लागेको छ । जिल्ला...

बागलुङका हरेक पसलमा म्याद गुज्रिएका जंग फुड

बागलुङ, २८ साउन । बागलुङ वजारका अधिकांश पसलमा म्याद गुज्रिएका जंक फुडहरु बिक्रीमा राखिएको फेला परेको छ । मंलवार बागलुङ नगरपालिका २ र ३ को शिवधारा...

बोबाङ दम्पती हत्या प्रकरणः शंकास्पद ३ जना पक्राउ

बागलुङ, २८ साउन । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय बागलुङले शंकास्पद ३ जनालाई पक्राउ गरेको छ । गत शनिबार...

कालिगण्डकी नदिदेखि गौरीधाम शिव मन्दिरसम्म बोलबम यात्रा…. (फोटो फिचर)

बागलुङ, २७ साउन । आज साउन महिनाको अन्तिम तथा चौथो सोमबार, बागलुङको कालिगण्डकी नदिदेखि गौरिधाम मन्दिरसम्म बोलबमयात्रा गरिएको छ । साउन महिना शिवभक्त हिन्दू धर्माबलम्बीका लागि...

‘आरक्षण उचित र अनुचित भन्दा पनि आवश्यक हो’

बागलुङ, २७ साउन । सबै जातजाति वर्ग र समुदायलाई राज्यप्रति अपनत्व महसुस गराउन आरक्षणको अवधारणा विकास भएको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् ।...

मिगौला पीडित विश्वकर्मालाई सहयोगका लागि अपिल

बिनोद प्रिय बिश्वकर्मा बागलुङ (बुर्तिबाङ), २६ साउन । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरकी २१ बर्षिय मिगौला पिडित कमला विश्वकर्माले आर्थिक सहयोगको अपिल गर्नुभएको...

सच्चा जोगीलाई गुठीले खाना र बस्न सहयोग गर्छः अध्यक्ष खड्का

बागलुङ, २६ साउन । कालीका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काले मानवीय काम गर्दासमेत समस्या आउने गरेको बताउनुभएको छ । आईतबार धौलागिरी सञ्चार क्लबले...

(अपडेट) बोबाङ दम्पती हत्याः जिल्लाबाट इन्सपेक्टरको नेतृत्वमा अनुसन्धान टोली परिचालन

बागलुङ, २६ साउन । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ । बोबाङको अङगरे विराउनी बस्ने ६४ बर्षिय भानबहादुर...

बोबाङमा धारिलो हतियार प्रयोग गरि एक दम्पतीको हत्या

बागलुङ, २६ साउन । बागलुङको ढोरपाटन नगरपालिका वडा नं.८ बोबाङमा धारिलो हतियार प्रयोग गरि एक दम्पतीको विभत्स तरिकाले हत्या भएको छ । शनिबार राती आफ्नै...

भर्खरै

धेरै पढिएका समाचार