काठेखोला २ भीमापोखराले दियो दशैंमा २० जना विद्यार्थीलाई खाद्यन्न र स्टेशनरी
बागलुङ, १९ असोज ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको वडा कार्यालयले २० जना गरिव, विपन्न जेहन्दार विद्यार्थीहरुलाई खाद्यन्न र स्टेशनरी वितरण गरेको छ ।
वडा...
ढोरपाटन शिकार आरक्षणमा शिकार याम सुरु
बागलुङ, १८ असोज ।
ढोरपाटन शिकार आरक्षमा शिकार खुला भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यस याममा सात नाउर र पाँच...
सहज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गिरी
बागलुङ, १५ असोज ।
सहज बचत तथा ऋण सहकारी संस्था बागलुको अध्यक्षमा पुष्प गिरी निर्वाचित हुनुभएको छ । संस्थाको १२ औ साधारण शभाले गिरीको अध्यक्षतामा...
बागलुङका माझीले किन राखेनन् यस वर्ष पनि दशैंलाई जमरा
बागलुङ, १५ असोज ।
घट्स्थापना दिवस अर्थात बडादशैंको पहिलो दिन र जमरा राख्ने दिन । नेपालभरका हिन्दु धर्मावलम्बीहरुले दशैंको लागि घर, घरमा जमरा राखेपनि बागलुङका...
पौष ११ देखि २० गतेसम्म बागलुङ महोत्सव हुने, महोत्सवको लागि उपसमिति गठन
बागलुङ, १५ असोज
गण्डकी प्रदेश स्तरीय पर्यटक, कृषि वन तथा औधौगिक व्यापार मेला भन्ने मुल नाराका आगामी षौषमा बागलुङ महोत्वस २०७६ हुने भएको छ ।
उद्योग...
लोक दोहोरी गित प्रतिष्ठानको शुभकामना आदान-प्रदान
बागलुङ, १२ असोज ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा तत्कालिन धौलागिरी अञ्चलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाईसम्मान...
काठेखोलाको शैक्षिक विकासको लागि नेपाल राष्ट्रिय शिक्षक संगठनले समन्वय गर्ने
बागलुङ, १२ असोज ।
नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोलाले गाउँपालिकाको शैक्षिक विकास र शेक्षिक सवालहरुमा समन्वय गर्ने भएको छ ।
संगठनको शनिबार भएको प्रथम गाउँपरिषदले गाउँपालिका...
शिक्षक हित सहकारीको आठौ साधारणसभा
राजेशचन्द्र राजभण्डारी
बागलुङ, १२ असोज ।
दीगो विकास र लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारासहित स्थापना भएको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको...
बागलुङका युवाले फहराए युरोपको अग्लो हिमालमा राष्ट्रिय झण्डा
बागलुङ, १२ असोज ।
बागलुङका एक युवाले युरोपको ठूलो र अग्लो माउन्ट एलब्रोस हिमालको दोस्रो पटक सफल आरोहण गरेका छन् ।
ताराखोला गाउँपालिका वडा नम्बर ३ हिल...
युवाले गरे कालिका मन्दिर परिसरमा सरसफाई
बागलुङ, १० असोज ।
विश्व पर्यटन दिवस २०७६ को अवसरमा बागलुङका क्रियाशिल युवाहरुले शुक्रबार बागलुङ कालिका भगवती मन्दिर परिसरमा सरसफाई गरेका छन् ।
नेपाल युवा परिषदको...




















