असोज १२ गते गण्डकी प्रदेशमा विदा

पोखरा, १० असोज । घटस्थापनाको दिन असोज १२ गते आइतबार गण्डकी प्रदेशले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गण्डकी प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले घटस्थापनामा सार्वजनिक...

दलित समुदायलाई होच्याउने भाषण ! गरे पछि….

बागलुङ, ९ असोज । नेपाली काग्रेस काठेखोला गाउँपालिका छाया सरकारका सदस्य मदन श्रीसले दलित समुदायको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै दलित अधिकार समाज विकास...

जुवा तास र लुँडो बिरुद्ध जागे भीमापोखराका आमा समुह

नवीन शिशिर बागलुङ, ९ असोज । बागलुङको काठेखोला गाँउपालिका–२ भीमापोखरा मुल्ठानाका आमाहरु सामाजिक विकृति विसङ्गति विरुद्ध संगठित भएका छन् । वडाभित्र छाडा तरिकाले मादकपदार्थ तथा लागुपदार्थ सेवन...

बुर्तिबाङमा पालिका स्तरिय मेयरकप भलिबल हुँदै, रनिङ गोल्डकपमा २० ग्रामको सुन !

अर्जुन कार्की बागलुङ, ८ असोज । प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पूर्णिमा मेलामा आयोजना गरिएको खुल्ला पालिका स्तरिय भलिबल प्रतियोगिताको रनिङ गोल्ड कपमा २० ग्रामको...

काँग्रेसको दोस्रो चरणको जनजागरण अभियान सकियो

बागलुङ, ७ असोज । नेपाली काँग्रेस सञ्चालन गरेको दोस्रो चरणको जनजागरण अभियान कार्यक्रम मंगलबार सकिएको छ । सरकारको गल्ती कमजोरी र विकृति विसङ्गति विरुद्धका जागरण...

नमुना दुग्ध सहकारी विहुँको १८ औं साधारणसभा

बागलुङ, ७ असाज । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँ किम्बोटमा सञ्चालित नमुना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १८ औैं वार्षिक साधारणसभा मंगलवार सम्पन्न...

विप्लव नेतृत्वको नेकपाका बागलुङ जिल्ला सेक्रेटरी कुँवर घरबाटै पक्राउ

कमल पौडेल बागलुङ, ७ असोज नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टि बागलुङका जिल्ला सेक्रेटरी राम बहादुर कुँवर ‘नविन’ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय...

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

पर्वत, ६ असोज । मध्यपहाडी लोकमार्गमा काम गरिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । लोकमार्ग अन्तरगत पर्वत खण्डमा कुश्मा नगरपालिका वडा नम्बर...

म्याग्दीमा बाढी: दुई बालिका बेपत्ता

म्याग्दी, ५ असोज । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया...

पाखाथरका घर, घरमा खानेपानीका धारा

बागलुङ, ४ असोज । बागलुङ नगरपालिका वडा नम्बर ४ तल्लो पाखाथरमा पम्पिङ प्रविधि मार्फत घर, घरमा खानेपानीको धारा जडान गरिएको छ । बागलुङ नगरपालिकाको सहयोगमा राँईला...

भर्खरै

धेरै पढिएका समाचार