पोखराबाट पैदल आएका १५ जनालाई रामरेखा क्वारेन्टाइनमा राखियो
बागलुङ, ७ बैशाख ।
लकडाउनका कारण अलपत्र परेपछि पैदलयात्रा मार्फत घर हिडेका बागलुङ, रोल्पा र मुस्ताङका १४ जना मजदुरलाई बागलुङ बजारबाट उद्धार गरिएको छ ।
शनिबार...
चट्याङले लागेर विनामारेमा २ जना घाईते
बागलुङ, ७ चैत ।
जैमिनी नगरपालिका–५ विनामारेमा आईतबार असिना पानीसहित परेको चट्याङले लागेर २ जना घाइते भएका छन् ।
आईतबार दिउँसो परेको चट्याङले लागेर विनामारेकी धनु...
म्याग्दीकी भट्टचनको कोरोना संक्रमणबाट नेदरल्याण्डमा मृत्यु
म्याग्दी, ७ बैशाख ।
कोरोनाको संक्रमणबाट यूरोपेली मुलुक नेदरल्याण्डमा एक म्याग्देलीको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आउनुभएकी लक्ष्मी...
पोखरादेखि हिडेर बागलुङ आएका मजदुरलाई आश्रय स्थलमा राखियो
बागलुङ, ७ बैशाख ।
करिब चार साता लामो लकडाउनका कारण अलपत्र परे पछि पैदलयात्रा मार्फत घर हिडेका रोल्पाका १८ जना मजदुरलाई बागलुङबाट उद्धार गरिएको छ...
बागलुङका दुई जनाको ‘स्वाव’ परीक्षण गर्न पठाइयो
बागलुङ, ७ बैशाख ।
भारतबाट घर फर्के पछि बिरामी परेका बागलुङ गल्कोटका आमा छोरोको कोरोना परीक्षणको लागि ‘स्वाव’ संकलन गरी पोखरा पठाइएको छ ।
गल्कोट नगरपालिका–४...
अंचल अस्पतालका स्वास्थ्यकर्मीलाई प्रधानन्त्रीको धन्यवाद
बागलुङ, ७ बैशाख ।
कोरोना संक्रमितको उपचारमा सफलता प्राप्त गरेको धौलागिरी अंचल अस्पताल बागलुङका चिकित्सक, स्वासथ्यकर्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
बागलुङ...
बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्ग निर्माण कार्य सम्पन्न
नवीन शिशिर
बागलुङ, ७ बैशाख ।
बागलुङ–पर्वत जोडने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको कार्य सम्पन्न भएको छ ।
विस २०७५ चैत महिनाबाट निर्माण सुरु भएको बागलुङ नगरपालिका–१...
गस्तीका प्रहरीलाई जुस वितरण
बागलुङ, ६ बैशाख ।
बागलुङ बजारमा गस्तीमा खटिएका प्रहरीलाई जुस वितरण गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि सरकारले लकडाउन गरेपछि...
६५ बर्षिय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो
बागलुङ, ६ बैशाख ।
नेपालमा आज फेरी कोरोना भाइरस (कोभिड-१९) का नयाँ एक संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ...
बागलुङकी ६५ बर्षिया कोरोना संक्रमित महिलालाई निको भयो
अर्जुन कार्की
बागलुङ, ६ बैशाख
धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय बृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यससँगै उनलाई...




















