नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्
काठमाडौं, ६ वैशाख ।
नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् ।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज...
कारोना भाइरस रोकथाम कोषमा काठेखोलाका शिक्षकहरुको १० लाख ७३ हजार सहयोग
बागलुङ, ६ बैशाख ।
काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा शिक्षकहरुले १० लाख ७३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका...
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकै दिन १४ जना नयाँ संक्रमित पुष्टि
काठमाडौं, ५ वैशाख ।
नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण...
काठेखोला र गल्कोटलाई क्षत्री समाजको खाद्यान्न सहयोग
बागलुङ, ५ बैशाख ।
क्षत्री समाज बागलुङले बागलुङको गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ ।
लकडाउन पछि दैनिक मजदुरी गरि बिहान, बेलुकाको छाक...
गाउँ र वडा प्रवेशमा रोक लगाइँदै
काभ्रेपलाञ्चोक, ५ वैशाख ।
तेमाल गाउँपालिका–२ ल्हाप्से गाउँ प्रवेशमा स्थानीयवासीले रोक लगाएका छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि सरकारले दोस्रोपटक बन्दाबन्दी (लकडाउन)को...
कोरोना निको भएको सुनिश्चित गर्न अर्को ‘स्वाव’
बागलुङ, ५ बैशाख ।
बागलुङकी ६५ बर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आए पछि पूर्ण रुपमा निको भए/नभएको परीक्षणको लागि अर्काे ‘स्वाव’ परीक्षणको लागि...
जो लकडाउनमा भोका कुकुरलाई मासु भात खुवाउँदै छन् (फोटो फिचर)
बागलुङ, ५ बैशाख ।
अहिले विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको छ । उक्त भाइरसको रोकथामको लागि अहिले सरकारले मुलुकभर लकडाउन गरेको छ । लकडाउनको कारण...
बागलुङमा विद्युतीय अनुमतिपत्रको व्यवस्था
बागलुङ, ५ बैशाख ।
जिल्ला प्रशासन कार्यालय बागलुङले कोभिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि विद्युतीय अनुमतिपत्र...
बागलुङ नगरपालिकाद्वारा १ सय ६८ जनालाई खाद्यान्न सहयोग
बागलुङ, ४ बैशाख
बागलुङ नगरपालिकाले स्थापना गरेको फुट बैङ्कवाट बिहिवार पनि गरिव तथा मजदुर परिवारलाई राहात प्रदान गरिएको छ ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरि...
काठेखोलाका ५६० परिवारलाई राहत वितरण
बागलुङ, ४ बैशाख
बागलुङको काठेखोला गाउँपालिकाले लकडाउन अवधिमा दैनिक रोजिरोटी गुमाएका विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गरेको छ ।
लकडाउन सुरु भए यता गाउँपालिकाले आठ...




















