बागलुङका १४ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
बागलुङ, १ जेठ ।
बागलुङको क्वारेन्टिनमा रहेका १४ जनाको कोरोना परीक्षण रिपोर्ट नगेटिभ आएको छ । उनीहरुलाई कोरोना नभएको पुष्टि भएको छ ।
पर्सामा कोरोना संक्रमण...
कोरोना आशंकामा बागलुङमा एक जना आइसोलेसनमा भर्ना
बागलुङ, १ जेठ ।
बागलुङमा कोरोना संक्रमणको आशंकामा एक जनालाई धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।
गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षिया महिलालाई कोरोनाको शंकास्पद...
कोरोना संक्रमितको संख्या २४३ पुग्यो
बागलुङ, ३१ बैशाख ।
नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुपन्देहीमा गरिएको परिक्षणमा बुधबार साँझ २४ जना नयाँ संक्रमित...
मिचिएको भूमि फिर्ताको माग सहित बागलुङमा प्रदर्शन
बागलुङ, ३१ बैशाख ।
लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा बागलुङमा सांकेतिक विरोध प्रदर्शन गरिएको छ ।
बागलुङका नागरिक अगुवाहरुले नेपाली भूमि कालापानी, लिम्पीयाधुरा,...
गौंदीखोला दोस्रो जलविद्युत आयोजनाद्वारा विद्युत महशुल छुट
राम खत्री,
बागलुङ, ३१ बैशाख ।
गल्कोट नगरपालिका १ दुदिलाभाटिमा रहेको गौंदीखोला दोस्रो लघुजलविद्युत प्रदशन परियोजनाले विद्युत महशुलमा छुट दिने निर्णय गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९)को...
नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि, संक्रमित संख्या २१८ पुग्यो
बागलुङ, ३१ बैशाख ।
बाँकेको नेपालगञ्जमा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार धुलिखेल अस्पताल धुलिखेलको प्रयोगशालामा गरिएको...
मानव सेवा आश्रमलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग
बागलुङ, ३१ बैशाख ।
बागलुङ बजारमा रहेको मानव सेवा आश्रमलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको छ । डिभाइन युवा क्लब नेपाल बागलुङ शाखाले मंगलबार आश्रमलाई...
विरगञ्ज मजदुर लगेका बसका चालक सहित ७ जनाको स्वाब संकलन
बागलुङ, ३१ बैशाख ।
बैशाख ११ गते गल्कोट नगरपालिकादेखि पर्साको विरगञ्ज मजदुर लगेको बसका चालक सहित ७ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ...
मजदुर परिवारलाई नवजीवन मण्डलीद्वारा खाद्यान्न सहयोग
बागलुङ, ३० बैशाख ।
बागलुङ बजारमा रहेको नवजीवन मण्डली बागलुङले मजदुर परिवारलाई राहत वितरण गरेको छ ।
मण्डलीका सदस्यहरुले व्यक्तिगत सहयोग संकलन गरि बागलुङ नगरपालिका, २,...
शिक्षक संघको स्थापना दिवसमा दीप प्रज्वलन
बागलुङ, ३० बैशाख ।
नेपाल शिक्षक संघ बागलुङले स्थापना दिवसको अवसर पारेर दीप प्रज्वलन गरेको छ । संघको ३१ औं स्थापना दिवसको सन्दर्भमा संघको कार्यालय...



















