बागलुङमा एक जनामा डेंगु संक्रमण
बागलुङ, २ जेठ ।
बागलुङमा एक जनालाई डेँगु संक्रमण देखिएको छ । धौलागिरी अस्पताल बागलुङमा जैमिनी नगरपालिका–८ छिस्तीकी २३ बर्षीया युवतीमा डेंगुको संक्रमण देखिएको हो...
गल्कोटमा ५५ जनाको स्वाब संकलन, बाँकीको भोली र पर्सि गरिने
बागलुङ, २ जेठ ।
बागलुङको गलकोटमा नगरपालिकामा शुक्रबार ५५ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।
गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका...
धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
बागलुङ, २ जेठ ।
धौलागिरी अस्पतालको आइसोलेसनमा रहेकी ६५ बर्षिया महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यससँगै उनलाई संक्रमण नभएको पुष्टि भएको छ...
उच्च रक्तस्रावपछि सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत काठमाडौं लगियो
बागलुङ, २ जेठ ।
सुत्केरी पछि अत्याधिक रक्तस्राव भएपछि बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ बर्षिया महिलालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको छ ।
धौलागिरी अस्पतालमा शुक्रबार विहान...
नाग्लीवाङमा चितुवाको आक्रमणबाट दुई जना घाईते
सुवास आचार्य
पर्वत, २ जेठ ।
पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङमा चितुवाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।
बिहीबार साँझ खेतमा काम गरिरहेको अवस्थामा एक्कासी चितुवाले...
वडिगाडमा बेरोजगारहरुको तथ्यांक संकलन सुरु
कमल पौडेल
खर्वाङ, २ जेठ
बडिगाड गाउँपालिकाले रोजगारी उपलब्ध गराउनको लागि बेरोजगारहीको तथ्यांक संकलन सुरु गरेको छ ।
गाउँपालिकाले वडा कार्यालयहरुलाई बेरोजगार तथ्यांक फारम वितरण गर्दै तथ्यांक...
जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेका सवै पास खारेज
बागलुङ, २ जेठ ।
जिल्ला प्रशासन कार्यालय बागलुङले जारी गरेका सम्पूर्ण सवारी पासहरु भोली (शनिबार)देखि रद्ध हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले बिहिबार बेलुका सूचना...
बागलुङ बजारमा रहेका बैंकहरु खोल्ने समय तालिका सार्वजनिक
बागलुङ, २ जेठ ।
बागलुङ बजारमा रहेका बित्तीय संस्थाहरु अब समय तालिका अनुसार सञ्चालन हुने भएका छन् ।
बिहिबार बागलुङ नगरपालिका र बैंकर्स एशोसियसन बागलुङ विचको...
बागलुङ बजारका खाद्यान्न पसल विहान र साँझ मात्र खोल्ने
बागलुङ, २ जेठ
बागलुङ बजारका खाद्यान्न पसलहरु विहान र साँझ मात्र खोल्ने भएका छन् ।
सरकारले लकडाउनलाई थप कडाई गर्न निर्देशन गरेपछि शुक्रबार बागलुङ नगरपालिका, जिल्ला...
संक्रमितको सम्पर्कमा आएका गल्कोटका १२० जनाको स्वाब परीक्षण गरिँदै
बागलुङ, २ जेठ ।
बागलुङको गलकोटमा नगरपालिकामा १२० जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन सुरु गरिने भएको छ ।
गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई...




















