रामरेखा क्वारेन्टाइनमा रहेका २२ जनाको स्वाब संकलन
बागलुङ, ४ जेठ ।
बागलुङ नगरपालिका–१ रामरेखाको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेका २२ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।
बाहिरी जिल्लाबाट नगरपालिकामा...
हत्याको आरोपमा बागलुङका एक जना पक्राउ
कास्की, ४ जेठ ।
घन प्रहार गरी हत्या गरेर शव गाडेको अभियोगमा ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४ समिनतारा...
लकडाउनमा रेशमा विकास निर्माणको काम जारी
बागलुङ, ४ जेठ ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सुरु भएका छन् । वडामा रहेका संघ, प्रदेश र गाउँपालिका मातहतका योजनाहरुको...
मुस्ताङबाट सुत्केरी लिन म्याग्दी आउँदै गरेको एम्बुलेन्स दुर्घटना
म्याग्दी, ४ जेठ ।
मुस्ताङबाट बिरामी लिन आएको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठेबोटमा दुर्घटना भएको छ ।
सुत्केरीलाई लिन आएको लेते स्वास्थ्य चौकीको ग १ झ...
नेपाल–भारत सिमामा रोकिएका बागलुङका ४० जना आज आउँदै
बगलुङ, ४ जेठ ।
लकडाउनका कारण भारतको सिमामा विगत एक महिनादेखि रोकिएका बागलुङका ४० जनालाई आज बागलुङ ल्याइदै छ ।
नेपाल–भारत सिमामा एक महिनासम्म अलपत्र परेका...
भारतबाट आएर जानकारी नगराई प्रवेश गरेमा कारवाहीः काठेखोला गाउँपालिका
बागलुङ, ४ जेठ ।
काठेखोला गाउँपालिकाले सम्पर्क नगरि भारतबाट गाउँपालिकामा प्रवेश गरेमा कारवाही गर्ने बताएको छ ।
काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले शनिबार विज्ञप्ती प्राकाशित गर्दै...
कोरोनाको उच्च जोखिममा रहेको गल्कोटमा १ सय ९ जनाको स्वाब संकलन
बागलुङ, ४ जेठ ।
बागलुङको गलकोटमा नगरपालिकामा १०९ जनाको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।
गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका...
भारतले नेपाली भूमि फिर्ता गर्नुपर्छः नेकपा बागलुङ नगर पार्टी कार्यालय
बागलुङ, ३ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर पार्टी कार्यालयले भारतले नेपाली भूमि फिर्ता गर्नुपर्ने बताएको छ ।
नगर पार्टी कार्यालयको शनिबार बसेको बैठकले...
बागलुङका सहकारीहरुले आलोपालो सेवा प्रवाह गर्ने, कुन सहकारी कुन बार खुल्ने (समय तालिका सहित)
बागलुङ, ३ जेठ ।
बागलुङमा कोरोना संक्रमणको जोखिम हुन नदिन सदरमुकाममा संचालित सहकारी संस्थाहरुले आलोपालो गरी सेवा प्रवाह गर्ने भएका छन् ।
जिल्ला सहकारी संघ बागलुङले...
लकडाउनमा सुनसान कालिका मन्दिर परिसर (फोटो फिचर)
बागलुङ, ३ जेठ ।
कोरोना भाइरसको रोकथामको लागि सरकारले लकडाउन गरिएपछि सुनसान बनेको बागलुङको कालिका भगवति मन्दिर परिसर । बाह्रै महिना पुजा हुने मन्दिर सरकारले...




















