बागलुङ, ३ जेठ ।
कोरोना भाइरसको रोकथामको लागि सरकारले लकडाउन गरिएपछि सुनसान बनेको बागलुङको कालिका भगवति मन्दिर परिसर । बाह्रै महिना पुजा हुने मन्दिर सरकारले घोषणा गरेको १ सय १ पर्यटकीयस्थलमा समावेश रहेको छ । पछिल्लो समय मन्दिरमा पुजाको लागि र भ्रमणको लागि भक्तजन र पर्यटकहरुको भिड् लाग्ने गरेको थियो ।

–तस्विरः अर्जुन कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here