पर्सामा कोरोना पुष्टि भएका मजदुरले गल्कोट–३ र ५ मा काम गर्थे

घनश्याम गौतम गल्कोट, ३० वैशाख । पर्सामा मंगलबार कोरोना संक्रमण पुष्टि भएका १४ मजदुर गलकोटबाट गएको पाइएको छ । उनीहरुलाई गलकलोट नगरपालिकादे गत बैशाख ११ गते दुई...

व्यवसायी मर्कामा परेको भन्दै सरोकारवाला निकायलाई ज्ञापनपत्र

राजेशचन्द्र राजभण्डारी बागलुङ, ३० बैशाख । बागलुङ चेम्बर अफ कमर्सले बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई लक्षित गरेर सरकारले गरेको लकडाउनका कारण ब्यबसायी मर्कामा परेको...

बागलुङ नगरपालिकाद्वारा प्रभु बैंकका सिईओ शेरचन सम्मानित

बागलुङ, ३० बैशाख । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचन गृह जिल्ला बागलुङमा सम्मानित भएका छन् । बागलुङ नगरपालिकाले संकटको बेलामा सहयोग गरेको...

नेपालमा एकै दिन ५७ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १९१ पुग्यो

काठमाडौं, ३० वैशाख । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्...

सीमामा पर्खाल लगाउन सबै पारिश्रमिक दिन तयार छुः सांसद गिरी

काठमाडौं, ३० वैशाख । नेकपा सांसद पदम गिरीले सीमामा पर्खाल लगाउनको लागि सांसद बापतको सबै पारिश्रमिक दिन तयार रहेको बताएका छन् । मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको...

खाद्यान्न लिएर गल्कोट जाँदै गरेको ट्याक्टर दुर्घटना, चालक घाईते

बागलुङ, २९ बैशाख । बागलुङ बजारदेखि गल्कोटमा खाद्यान्न लिएर जाँदै गरेको ट्याक्टर सोमबार विहान गल्कोट नगरपालिका–२ भुङ्खानीमा दुर्घटना भएको छ । दुर्घटनामा ट्याक्टर चालक घाईते...

बागलुङ जेसीजद्वारा जेसीज गाउँ भकुण्डेलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग

बागलुङ, २८ बैशाख । बागलुङ जेसीजले जेसिज गाउँ बागलुङ नगरपालिका–१० भकुण्डेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)...

बागलुङका क्रियाशिल पत्रकारलाई शेरचनले दिए प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री

बागलुङ, २८ बैशाख । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले बागलुङका क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री वितरण गरेका छन् । सिईओ शेरचनले...

जैमिनी नगरपालिकाको कोरोना राहत कोषमा भाग्यदय सहकारीको सहयोग

बागलुङ, २८ बैशाख । जैमिनी नगरपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा भाग्यदय सामाजिक उद्यमी सहकारी जैमिनी–२ दमेकले आर्थिक सहयोग गरेको छ । सहकारीकी अध्यक्ष भगवती...

बुद्धजयन्तीका अवसरमा युवाद्वारा भीमापोखरामा दीप प्रज्वलन

गलुङ, २५ बैशाख । काठेखोला गाउँपालिका–२, भीमापोखराका युवाहरुले बुद्धजयन्तीको अवसरमा दीप प्रज्वलन गरेका छन् । कोरोना विरुद्ध संघर्षमा ऐक्यबद्धता जनाउँदै बिहिबार साँझ मुल्ठानामा दीप प्रज्वलन...

भर्खरै

धेरै पढिएका समाचार