लोकप्रिय स्रजक पौडेलको सांगेतिक कोशेली ‘डाली सुकेर’-भिडियो सहित
खवर वे सम्वददाता
बागलुङ, २७ कात्तिक ।
लोकप्रिय स्रजक प्रकाश पौडेलको नयाँ सागेतिक कोशेली ‘डाली सुकेर’ बजारमा आएको छ ।
लोक तथा दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन...
नक्सा
आज ,छाती फुट्ला जसरी दुखेको छ
सायद अनर्थ हुन्छ ।
झिलिमिली आकाशे बत्तिहरु बल्दैनन्
बादलको क्यानभासमा अनेक आकृतिहरु देखिदैनन्
पहाडले आकाश सङ गाला जोड्दैन
सायद
पाखा भरी नफुलेका गुराँस ,भुइमा...
अधीशको एक गजल
थियो चाह बाँच्ने म जस्तो भएर
दुख्यो जिन्दगानी अचानो भएर
छुने चाहना रैछ उनको मलाई
दिएको छु मौका तगारो भएर
अनायास सम्झेँ तिमी भन्न थालें
पुनः चस्कियो घाउ आलो...
सपनाको राजधानी
मैले कहिल्यै पनि गुनासो गरिन फुलसंग,
जबकी
फुलको सौन्दर्य बुझ्नु अघि मैले बुझेको हु
तिम्रा केशपासका अदृश्य जादुहरु
जहाँ
लठ्ठीरहे मेरा बचपनका
खुसिका स-साना गुडियाहरु
*
मैले कहिल्यै पनि गुनासो गरिन आकशसंग,
जबकी
आकाशको...
भैलीहरुको देशमा
बगरहरुको बिचै बिच भट्याउँदै आउँछन
सुस्स्याउने खोलाहरु ! " आहै !! भैली भन!! "
फुलबुट्टे चोलिमा पखेरामाथि
टुक्रुस्स बसेका गुराँसहरुबिचबाट
"देउसिरे !"भन्छ्न झ्याँउकिरी हरु साँझ साँझ ।
शिरैमा मखमली...
प्रेम
मायाको अर्थ -
पानी परेको बेला ओत दिनु
घामलागेको बेला शितल बनिदिनु
हास्दा स्वर मिलाउने र
रुदा आँसु चुहाउने
यतिमा मात्र सिमित भयो भने,
मिराको प्रेम मिथ्या होइन भन्न सकिन्न...
स्मृति
बाबा!
मलाई नै नसोधी
यो संसारमा मलाई भित्र्याइदिएपछी
आफ्नै परिचय कहाँ खोजु ?
आफ्नो भाग्य आफै लेख्छु है
भन्ने मेरा आखालाई नै छोपिदिएर
मलाई त जन्मेको एघारौं दिन मै
जुठो नाम...
बिमसका डेढ दर्जन प्रेमिल मुक्तकहरु
~मुक्तक-१
तिमीनै हौ मेरो लागि खास, तिमी बिना बाँच्दिन म त।
हुन्छु जिउदै मरे जस्तै लास,तिमी बिना बाँच्दिन म त।
धड्किदै धड्किदैन धड्कन , बग्दैन रगत नसाहरुमा।
रोकिन्छ...
अमृत क्षेत्रीका दुई मुक्तक
१
पुरानै कोट लाउछु भन्छन यो दसैंमा बा'ले पनि।
पोहोर सालकै रातो सारी लाउछिन रे आमाले पनि।
मेरो पनि च्याङ्ग्रो काटी ठुलो बन्ने रहर छैन,
खुशी हुन्छिन् मेरी...
तेस्रो आँखा
मालिकको आँगनमा
शरदको बिहानीले ओछ्याइसक्यो- मखमली कार्पेट
घाम दौडेर कोठा-चोटामा
फिटिसक्यो तास
हानिसक्यो कौडा ।
आम्मा हो...
रात पनि कति उज्यालो मालिकको घरमा !
दशैं त यस्तो पो हो, साइँला दाइ...



















