शहर
भित्रैदेखि माया गर्ने कोहि, हुन्न शहरमा
अर्काको दुःखदेखि कोहि, रुन्न शहरमा
Padam Photo
पैले सोंच्थें शहरमा त, आँटेको काम पुग्छ
सपनादेखि शहर पस्न कोहि, हुन्न शहरमा
घुस खोरी कमिशन...
मनु ब्राजाकीका तीन गजल
एक :
यस्तो महँगीमा पनि कस्तो होला यो जिन्दगी
सोच्या थिएँ आफूभन्दा सस्तो होला यो जिन्दगी ।
सुखीलाई सुन-चाँदी दु:खीलाई जून-तारा,
बाँडीचुँडी यसैगरी बस्दो होला यो जिन्दगी ।
आफैंलाई...









