बेनी बसपार्कबाटै फर्किए विदेशी पर्यटक

बेनी–जोमसोम सडकखण्ड अन्र्तरगत बेनी बसपार्कमा रोकिएका हरियो नम्बर प्लेट भएका सवारीसाधन विभिन्न मुलुकका पर्यटक लिएर पोखरा नै फर्किएका छन् । म्याग्दीका यातायात ब्यवसायीको अवरोधका...

चेतना अभाव र फितलो कानूनले किशोरी पिडित

अगन्धर तिवारी ग्रामिण क्षेत्रमा छोरा र छोरीबिच भेदभाव गर्न हुँदैन भन्ने चेतनाको अभाव र शहरी क्षेत्रमा कानूनको कार्यान्वयन पक्षमा ध्यान नदिँदा गाउँ र शहर दुबै...

सुशासन नेतृत्व विकास तथा द्वन्द्व व्यवस्थापन

प्रताप बानियाँ बहुसरोकारवाला बन कार्यक्रम ली–बर्ड र एलायन्स नेपाल बागलुङको आयोजनामा सुशासन नेतृत्व विकास तथा द्वन्द्व व्यवस्थापन तालिम सुरु भएको छ । सामुदायिक बनमा हुने...

२ सय २६ एचआइभी सङ्क्रमित

२२ बैशाख, बागलुङ । बागलुङमा २ सय २६ जना एचआइभी सङ्क्रमितको पहिचान भएको छ । गत आर्थिक वर्षभित्रमा जिल्लामा पहिचान भएका र उपचारमा रहेका गरी...

पर्वतमा दलित युवाको मृत्यु जातीय विभेदका कारण : अध्ययन टोली

२२ बैशाख, काठमाडौं । पर्वतमा कामी र सार्की समुदायबीच झडप भएपछि एकजनाको ज्यान गएको घटना जातीय विभेदकै कारण भएको निष्कर्श स्थलगत अध्ययनका लागि गएको...

एसीसी प्रिमियर लिग : नेपालद्धारा हङकङ ७ विकेटले पराजित

मलेसियामा जारी एसीसी प्रिमियर लिगमा नेपालले हङकङलार्इ ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । सुरूमा १ सय ८२ रनको लक्ष्य पाएको नेपालले वर्षातले...

डडुवामा जुवा तथा रक्सि निषेध

म्याग्दीको पुलाचौर ७ डडुवामा जुवा तथा रक्सि निषेध का लागि सनिबार बिहान सचेतनामुलक र्यालीको आयोजना गरिएको छ । जनचेतना आमा समूह, ज्योति युवा क्लब...

नारच्याङका महिलाहरू व्यावसायीक बाख्रापालन तर्फ

चुलो, चौका र घरायसी कामबाट बचेको समय सदुपयोग गर्दै म्याग्दीको नारच्याङ गाउँका महिलाहरूले सामूहीक बाख्रापालन गरेर आयआर्जन गरेका छन् । घर र व्यक्तीगत खर्चका...

छन्त्याल जातीको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखीझ्याल गुर्जा

धु्रबसागर शर्मा प्रशस्तै पर्यटकीय सम्भावना, जैविक, साँस्कृतिक र मौलिक सम्पदाले सम्पन्न म्याग्दीको गुर्जा गाविसले विकासका पूर्वाधारको अभाव र भौगोलिक विकटताका कारण अझै पनि भिल्लाका देशमा...

महिलाहरुले तालिममा अगरबत्ती बनाए

प्रताप बानियाँ वैशाख–२२, म्याग्दी । म्याग्दी जिल्लाको पुलाचौर गाविसका महिलाहरुले तालिम हलमा नै अगरबत्तीको निर्माण गरेका छन् । महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा गत बुधबारदेखि...

भर्खरै

धेरै पढिएका समाचार