२६३८ औ बुद्ध जयन्ति तथा लुम्बिनी दिवस मनाउदै

२६३८ औ बुद्ध जयन्ति तथा लुम्बिनी दिवस अन्तरगत आज विहान देखि जिल्ला अस्पितल म्याग्दी र बेनी रिर्सच सेन्टरमा रहेका १६ जना विरामीहरुको शिघ्र स्वास्थ्य...

कर्मचारी संघद्धारा पुरुस्कार वितरण

प्रताप बानियाँ वैशाख–२९, म्याग्दी । स्थानीय निकाय कर्मचारी संघ नेपाल जिल्ला समिति म्याग्दीले सोमबार बेनीमा एक कार्यक्रमकाबिच पुरस्कार वितरण गरेको छ । संघद्धारा २०६९÷७० सालमा कटाएको...

व्यावसायिक तरकारी खेती तालिम

प्रताप बानियाँ संगम म्याग्दीको आयोजनामा आइतबारदेखि जिल्लाको सिंगा–५ राक्सेमा मौसमी तथा बेमौसमी सिपमूलक व्यावसायिक तरकारी खेती तालिम सुरु भएको छ । स्थानीयस्तरका महिलाहरुलाई लघुउद्यमी बनाउने...

सुरु भयो बेनीमा २६३८ बुद्ध जयन्ति तथा लुम्बिनी दिवस

२६३८ औ बुद्ध जयन्ति तथा लुम्बिनी दिवस अन्तरगत आज विहान देखि जिल्ला अस्पितल म्याग्दी र बेनी रिर्सच सेन्टरमा रहेका १६ जना विरामीहरुको शिघ्र स्वास्थ्य...

कोरियाबाट फर्केका नेपालीका लागि इपीएस परीक्षाको कार्यतालिका सार्वजनिक

२९ बैशाख, काठमाडौं । तीन वर्षभन्दा बढी कोरियामा बसेर स्वदेश फर्केका नेपाली कामदारले पुनः कोरिया जान इपीएस परीक्षा दिनुपर्ने भएको छ । नेपाल सरकार,...

म्यानचेष्टर सिटी प्रिमियर लिग च्याम्पियन,एथ्लेटिको मड्रिडले उपाधि पक्का गर्ने मौका गुमायो

म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ । सिजनको अन्तिम खेलमा वेष्टहामलाई २-० ले पराजित गर्दै सिटीले पछिल्लो तीन वर्षमा दोस्रो पटक...

सोवाङको डाँडोलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै चिमखोलावासी

म्याग्दीको चिमखोला गाविस वडा नं १,८ र ९ को सीमानामा पर्ने सोवाङगको डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न चिमखोलावासी लागि परेका छन् । चिमखोलावाट ८...

मलिकामा ७ लाखको लागतमा खानेपानी पुग्ने

म्याग्दीको प्रशिद्ध पर्यटकीय तथा धार्मिक स्थल मालिका मन्दिरमा बुटवल निवासी एक व्यक्तिले करिव ७ लाख रुपैयाँ खर्च गरेर खानेपानीको सुविधा पु¥याई दिनु हुने भएको...

महिलालाई नेतृत्व तथा संस्थागत विकास तालिम

महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि सदरमुकाम बेनीमा नेतृत्व तथा संस्थागत विकास तालिम सुरु भएको छ । महिला सहकारी संस्थामा आबद्ध महिलाहरुको व्यक्तित्व,...

भ्यालेन्टाइन मनाउँदा ३२ वर्ष कैद

रियाद (एजेन्सीहरू), वैशाख २८ - महिला साथीलाई बोलाएर भ्यालेन्टाइन डे मनाएका पाँच युवालाई साउदी अरबको एउटा अदालतले ३२ वर्ष कैद र ४५ सय पल्ट...

भर्खरै

धेरै पढिएका समाचार