सुरु भयो बेनीमा २६३८ बुद्ध जयन्ति तथा लुम्बिनी दिवस

10334243_768131536554447_770278279806353609_n
२६३८ औ बुद्ध जयन्ति तथा लुम्बिनी दिवस अन्तरगत आज विहान देखि जिल्ला अस्पितल म्याग्दी र बेनी रिर्सच सेन्टरमा रहेका १६ जना विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कमना गर्दै फलफुल वितरण गरिएको छ ।
आज पहिलो दिनको कार्यक्रम अनुसार थकाली सेवा समाज म्याग्दीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा राजनैतिक दलको प्रतिनिधी, हस्तिपलका डक्टरहरु, म्याग्दी बौद्ध संघका उपासक उपासीकाहरु, थकाली समाज म्याग्दीका सदस्यहरु साथै भिक्षु मेधंकरको सभागिता रहेको थियो ।
dfsadffaf
आजै म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा द्धन्द्ध व्यवस्थापनमा बुद्ध शिक्षाको महत्व विषय गोष्ठी सम्पन्न भएको छ । मुल समारोह समितिको अायाेजनामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित राजनितिक दलका प्रतिनिधी साहयक प्रमुख जिल्ला अधिकारी प्रहरी नायव उपरिक्षक र पत्रकार विद्यार्थीहरुकाे उपस्थित रहेको थियो ।
10246695_768131949887739_2789831779909291474_n
२६३८ बुद्ध जयन्ति तथा लुम्बिनी दिवस कार्यक्रम तालिका
10268468_767663576601243_355635268fggs4559173815_n (1)