तमानखोलाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी
बागलुङ, २ जेठ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।
आईतबार दिउँसो सम्पन्न भएको मतगणना अनुसार पालिका अध्यक्षमा...
काठेखोला २ भीमापोखराको वडा अध्यक्षमा एमालेका शर्मा निर्वाचित
बागलुङ, १ जेठ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा नेकपा एमालेको वडा अध्यक्ष सहित प्यानल विजयी भएको छ ।
भीमापोखरामा नेकपा एमालेका...
जैमिनी ९ पैयुँथन्थापको वडाअध्यक्षमा एमालेका थापा विजयी
बागलुङ, १ जेठ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ९ पैयुँथन्थापको वडा अध्यक्षमा नेकपा एमालेका इन्द्र बहादुर थापा विजयी भएका छन् ।
थापाले पाँच...
ताराखोलाको अध्यक्षमा माओवादीका विक विजयी
बागलुङ, १ जेठ । बागलुङ जिल्लाको ताराखाला गाउँपालिकामा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका धन बहादुर विक विजयी भएका छन् ।...
ढोरपाटन–९ को वडा अध्यक्षमा एमालेका घर्ती विजयी
बागलुङ, १ जेठ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एमालेका खिम बहादुर घर्ती मगर विजयी भएका छन् ।
एमालेका घर्तीले ४...
बागलुङका थप तीन वडामा गठबन्धनका उम्मेदवार विजयी
बागलुङ, १ जेठ बागलुङ नगरपालिका–१ को वडा अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका जय बहादुर केसी विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार...
गलकोट ११ रिघाको वडाअध्यक्षमा एमालेका श्रीस विजयी
बागलुङ, ३१ बैशाख । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ११ रिघाको वडा अध्यक्षमा नेकपा एमालेका डम्मर श्रीस विजयी भएका छन् ।
श्रीसले ९७३ मत...
निसीखोला १ को वडाअध्यक्षमा काँग्रेसका रामजाली विजयी
बागलुङ, ३१ बैशाख । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका चन्द्रसिंह रामजाली निर्वाचित भएका छन् । उनी गठबन्धनका साझा उम्मेदवार हुन्...
ताराखोलामा माओवादीको अग्रता
बागलुङ, ३१ बैशाख । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । वडा नं. ५ को ५०० मत गणना हुँदा...
स्थानीय तहको मतदान सुरु
बागलुङ, ३० बैशाख । स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न मतदान मतदान सुरु भएको छ ।
देशभरका ७५३ वटा स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि बिहान...



















