ढोरपाटन–९ को वडा अध्यक्षमा एमालेका घर्ती विजयी

बागलुङ, १ जेठ । ढोरपाटन नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा एमालेका खिम बहादुर घर्ती मगर विजयी भएका छन् ।

एमालेका घर्तीले ४ सय २ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी पाँच दलिय गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु विकले ३८८ मत प्राप्त गरे ।

वडा सदस्यमा एमालेले दुई र गठबन्धनका दुई जना विजयी भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here