भकूण्डेको धौलेचौरमा होमस्टे पिता रुद्रमानको शालिक अनावरण
बागलुङ, १६ फागुन । पर्यटकीय गाउँ भकूण्डेको अर्बाउदी धौलेचौरमा नेपालका होमस्टे पिता स्व. क्या. रुद्रमान गुरुङको शालिक अनावरण गरिएको छ ।
५ करोड १५ लाख...
अरुको भाग खोस्न होईन गुमेको अधिकार खोज्न मगर संगठित भएको होः थापा
बागलुङ, १६ फागुन । नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगबहादुर थापामगरले मगर जाति अरु कसैको अधिकार र भाग खोस्न नभई आफ्नो गुमेको अस्तीत्व र...
लखन कपः पुरुषतर्फ एनविए र महिलातर्फ जैमिनीलाई उपाधि
बागलुङ, १६ फागुन । तेस्रो लखन कप २०८० को पुरुष भलिबलको उपाधि एनविए र महिला भलिबलको उपाधि जैमिनीले जितेको छ ।
मंगलबार सम्पन्न फाईनल खेलमा...
पञ्चकोटमा आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन
बागलुङ, १६ फागुन । बागलुङको पञ्चकोटमा संचालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा मंगलबार आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन भएको छ ।
गण्डकी प्रदेशका कृषि मन्त्रालयका कृषि विज्ञहरु, बागलुङ,...
घुम्टे युवा परिवारको अध्यक्षमा साहानी चयन
बागलुङ, १६ फागुन । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका–७ मल्म बागलुङको अध्यक्षमा जीवन साहानी चयन हुनुभएको छ । मंगलबार सम्पन्न १६ औँ...
अबको विश्वयुद्ध पानीको अभावले हुनेछः पूर्व प्रधानन्यायाधिश श्रेष्ठ
बागलुङ, १५ फागुन । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले अबको विश्वयुद्ध पानीको अभावको कारणले हुने बताएका छन् ।
बागलुङको सर्वसिद्धि पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको सातौं...
लखन कपः उपाधिको लागि आज प्रतिस्पर्धा हुने
बागलुङ, १५ फागुन । तेस्रो लखन कप विविध खेलकुद तथा सांस्कृति कार्यक्रम २०८० मंगलबार सकिदैछ । मंगलबार उपाधिका लागि खेल हुनेछ । महिला तथा...
बागलुङ दूग्ध उत्पादक सहकारी संघले बुझायो ज्ञापनपत्र
बागलुङ, १४ फागुन । ६ महिना यता दुध भुक्तानी नपाएपछि कृषकले आन्दोलन सुरु गरेका छन् । केन्द्रिय दूग्ध सहकारी संघ लिमिटेड नेपालले सरकासँग भएको...
‘चिल्ड्रेन लाईफ कप’को उपाधि आयोजक चिल्ड्रेन लाईफ बोर्डिङ्गलाई
बागलुङ, १३ फागुन । तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (निलो)ले जितेको छ ।
आईतबार...
चिल्ड्रेन लाईफ कपः उपाधिको लागि विद्यामन्दिर र चिल्ड्रेन लाईफ भिड्ने
बागलुङ, १२ फागुन । तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि विद्यामन्दिर र चिल्ड्रेन लाईफ भिड्ने भएका छन् ।
शनिबार भएको...



















