उपप्रधानमन्त्री हुन ओलीको प्रस्ताव पौडेलद्वारा अस्वीकार
अर्जुन कार्की ।
बागलुङ, २३ फागुन । नेकपा एमालेको तर्फबाट उपप्रधानमन्त्रीको रुपमा सरकारमा जाने प्रस्तावलाई उपाध्यक्ष विष्णु पौडेलले अस्वीकार गरेका छन् ।
अध्यक्ष केपि शर्मा ओलीले...
१५ वर्षीया बालिकाको घाँटी रेटेर हत्या
मोरङ, २२ फागुन । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार...
गण्डकीमा आमसञ्चार र बिउँबिजन विधेयक पारित
लेखनाथ, २२ फागुन । गण्डकी प्रदेश सभाको सोमबारको बैठकले दुई विधेयक पारित गरेको छ । प्रदेश सभाका विषयगत समितिबाट पारित भएका गण्डकी प्रदेशमा बिउँ...
हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ
बारा, २२ फागुन । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेका...
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
काठमाडौं, २१ फागुन । नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन् ।
नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ...
लोकतन्त्रवादी जनजाति महासंघ बागलुङको अध्यक्षमाः पुन
बागलुङ, १९ फागुन । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङको प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य...
बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द
म्याग्दी, १९ फागुन । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ ।
मालढुङ्गा–बेनी सडक...
नयाँ विश्व अनलाईनको सातौँ वार्षिकोत्सव
बागलुङ, १८ फागुन । नागरिक सञ्चार प्रालिद्वारा सञ्चालित नयाँविश्वको सातौँ वार्षिकोत्सव सम्पन्न भएको । बागलुङ बजारमा नयाँ विश्वका विशेषाङ्क विमोचन सम्मान कार्यक्रम गरि सातौँ...
‘योगले शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ गराउँछ’
बागलुङ, १७ फागुन । दैनिक गरिने योगले शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ गराउने योग बिद्हरुले बताएका छन् । बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको...
बेनी नगरपालिकामा हुक्का निषेध
म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले...



















