बिहुँकोट अधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन
खिम बहादुर कार्की
बागलुङ, ५ मंसिर । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा बिहुँकोट आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या...
बागलुङमा एडुभर्स मेला हुने
सुजन रेग्मी
बागलुङ, ४ मंसिर । ग्रेस इन्टरनेसनल बागलुङले एडुभर्स (२०२४) नामक शैक्षिक मेला गर्ने भएको छ ।
ग्रेस बागलुङले सोमबार पत्रकार सम्मेलन गरेर आगामी मंसिर...
अस्पतालको वर्गिकरण गर्न प्रक्रिया अगाडी बढाएको छौंः स्वास्थ्यमन्त्री पौडेल
खिम बहादुर कार्की
बागलुङ, ४ मंसिर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले सरकारले अस्पतालहरुको वर्गिकरण गर्ने प्रक्रियालाई अगाडी बढाएको बताएका छन् ।
काठेखोला गाउँपालिका...
नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा श्रेष्ठ निर्वाचित
बागलुङ, २ मंसिर । नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा चितवनका राजेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार बागलुङमा सम्पन्न संघको ४२ औं केन्द्रीयसभामा...
जैमिनी नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनवाई
बागलुङ, २ मंसिर । जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
कार्यक्रममा चौमासिक प्रगति...
जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते
धनगढी, ३० कार्तिक । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।
शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म...
नेपाल यु-१९ महिला विश्वकप क्रिकेटमा छनोट
काठमाडौं, २८ कार्तिक । युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउदै नेपालले आईसिसी यु १९ महिला विश्व कपका लागि छनोट भएको छ ।
युएईको अजमानमा बुधवार भएको...
कालीगण्डकी नदीमा तोरण तारियो
बागलुङ, २७ कार्तिक । बागलुङको कालीगण्डकी नदीमा २५ वर्षपछि सामुहिक तोरण तारिएको छ । हरिबोधनी एकादशी मेला मेला व्यवस्थापन समिति बागलुङले मंगलबार बाबियो र...
धौलागिरि एफएम २१ बर्षमा प्रवेश
बागलुङ, २७ कार्तिक । धौलागिरिको पहिलो बिद्युतिय संचार माध्यम धौलागिरि एफएम ९८ दशमलव ६ मेगाहर्ज २० बर्ष पुरा गरि २१ बर्षमा प्रवेश गरेको छ...
जैमिनी जीप दुर्घटनाः मृत्तक पाँच जनाको सनाखत
बागलुङ, २६ कार्तिक । बागलुङको जैमिनी नगरपालिका–७ जैदीमा भएको जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।
सोमबार विहान जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम...



















