बागलुङको जैमिनीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
बागलुङ, २६ कार्तिक । बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा सोमबार विहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ...
लायन्सको दोस्रो क्याबिनेट बैठक बागलुङमा
बागलुङ, २५ कार्तिक । लायन्स क्लब डिष्ट्रिक ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठक बागलुङमा हुने भएको छ ।
लायन्स क्लब डिष्ट्रिक ३२५ जेले शनिबार पत्रकार...
ढोरपाटनमा जीप दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
बागलुङ, २३ कार्तिक । बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार साँझ बुर्तिबाङदेखि घोसातर्फ जाँदै गरेको लु १ च ६९३८...
इलेक्ट्रिक हाइस र बस ठोक्किँदा चार जनाको मृत्यु
चितवन, २३ कार्तिक । नारायणगढ-मुग्लिन सडक खण्डमा इलेक्ट्रिक हाइस र बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ३...
रुकुमबाट काठमाडौँ जाँदै गरेको बस बागलुङमा दुर्घटना
बागलुङ, २१ कार्तिक । रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको छ ।
ना ८ ख ८४१४ नम्बरको रात्री बस...
ज्यान मार्ने उद्योगमा दीपक मनाङेलाई ५ वर्ष जेल सजाय
काठमाडौं, २१ कार्तिक । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ ।
२०६१ सालमा गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने...
बेनी-जोमसोम सडक अवरुद्ध, यात्रा नगर्न आग्रह
म्याग्दी, १९ कार्तिक । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र...
घुमघामको याम : यी हुन् गण्डकीका गन्तव्य
गण्डकी, १९ कार्तिक । यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग...
आज भाइटीका, बिहान ११ : ३७ बजे उत्तम साइत
बागलुङ, १८ कार्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य...
गण्डकीका दुई आयुर्वेद अस्पतालमा सेवा विस्तार हुँदै
गण्डकी, १७ कार्तिक । कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई अन्तरंग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रुपमा स्तरवृद्धि गरिने भएको...


















