निसीखोलामा जीप दुर्घटनाः एमाले ढोरपाटन नगर कमिटीका अध्यक्ष पौडेलको मृत्यु
बागलुङ, १५ चैत । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–२ थारुखोलामा मंगलबार साँझ पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक...
महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाए
काठमाडौं, १४ चैत । कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ ।
साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम...
फुटबल खेल्दा घाईते भएका निशानको उपचारमा सहयोगको अपिल
बागलुङ, १४ चैत । जिल्लाको बागलुङ नगरपालिका–१ का २१ बर्षिय निशान बोहोराको उपचारमा आर्थिक अभाव भएको छ ।
बागलुङ बजारमा फुटवल खेल्ने क्रममा घाइते भएका...
काठेखोलामा एमालेको प्रशिक्षण
दिवस कंडेल
बागलुङ, १३ चैत । नेकपा एमाले बागलुङले चुनावी अभियान र प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिएको छ । आईतबार नेकपा एमाले काठेखोला गाउँ कमिटीको आयोजनामा...
बागलुङमा स्थानीय तह निर्वाचनको लागि १३ वटा साना दल दर्ता
बागलुङ, १३ चैत । आसन्न स्थानीय तह निर्वाचनमा सहभागी हुन बागलुङमा १३ वटा साना राजनीतिक दलले दल दर्ता गराएका छन् ।
राष्ट्रिय दलको मान्यता प्राप्त...
सक्षम र असल उम्मेदबार छनौट गरौं
टिका बहादुर कार्की
राजनैतिक दलका कार्यकर्तामा जनप्रतिनिधिको हैसियतले शासन सत्तामा पुग्दै पद र प्रतिष्ठा कमाउने चाहाना हुनु स्वभाबिक हो । तर, प्रतिस्पर्धाको यस समयमा...
नेकपा एमाले बागलुङको प्रशिक्षण अभियान जारी
बागलुङ, १२ चैत । नेकपा एमाले बागलुङको प्रशिक्षणात्मक भेला तथा अन्तरक्रिया कार्यक्रम विभिन्न ठाउँमा सम्पन्न भएका छन् । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थान,...
एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी छैनः घर्ती
बागलुङ, ११ चैत । नेकपाएमालेकापोलिटव्युरो सदस्यगोकुलघर्ती मगरले नेकपाएमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी नेपालमानभएको दावी गर्नुभएको छ ।
नेकपा (एमाले)लाई एक्लै हराउँननसक्ने निश्चित भएपछि विपक्षी पार्टीहरु...
ढोरपाटनको उत्तरगंगा माविमा कंडेलको अध्यक्षतामा अनेरास्ववियु गठन
बागलुङ, १० चैत । ढोरपाटन नगरपालिका वडा नम्बर १ मा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा सागर कंडेलको अध्यक्षतामा १०१ सदस्यीय अनेरास्ववियु उत्तरगंगा प्रारम्भिक कमिटी गठन...
गल्कोटमा पत्रकार र विद्यार्थीलाई विज्ञान तथा प्रविधि तालिम
दिवस कंडेल
बागलुङ, १० चैत । बागलुङ जिल्लाको गल्कोटमा बिहिबार देखि पत्रकारहरुलाई दुई दिने विज्ञान तथा प्रविधि तालिम र विज्ञान विषयका विद्यार्थीहरुलाई बैज्ञानिक अवधारणा सम्बन्धी...




















