एमाले बागलुङले चैत २४ गते वडा र २७ गते पालिकाका उम्मेदवार चयन गर्ने

बागलुङ, २० चैत । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं खेलकुद इन्चार्ज लिलाबहादुर थापाले नेपालमा बामपन्थीहरुको नेतृत्व नेकपा (एमाले)ले गर्ने बताउनुभएको छ । नेकपा एमाले बागलुङको...

नेकपा एस बागलुङका जिल्ला कमिटी सदस्य थापा एमालेमा प्रवेश

बागलुङ, १८ चैत । बागलुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङका जिल्ला कमिटी सदस्य इन्द्र थापा नेकपा (एमाले)मै सक्रिय हुने घोषणा गर्नुभएको छ । नेकपा...

विधान विपरित बागलुङ उद्योग बाणिज्य संघ !

बागलुङ, १७ चैत । बागलुङ उद्योग बाणिज्य संघ नेतृत्वले विधान विपरित गतिविधि गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका छन् । संघको विधान अनुसार तीन/तीन वर्षमा...

बागलुङका करण टि २० आईमा नेपालबाट ह्याट्रिक र पाँच विकेट लिने पहिलो खेलाडी

काठमाडौं, १७ चैत । तीव्र गतिका बलर करण केसी टि२० आईमा नेपालबाट ५ विकेट लिने र ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । बागलुङका...

स्थानीय तहको निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धन गर्ने निर्णय

काठमाडौं, १७ चैत । सत्तारुढ ५ दलीय गठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ५ दलका...

मुस्ताङमा पर्यटकको चाप बढ्यो

मुस्ताङ, १७ चैत । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र...

तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि रेशलाई

बागलुङ, १७ चैत । काठेखोला गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि रेश नुनथला माध्यमिक विद्यालयले जितेको छ । मंगलबार र बुधबार भएको...

शोकमा डुब्यो बुर्तिवाङ

बागलुङ, १६ चैत । जीप दुर्घटनामा परी मृत्यु भएका (नेकपा) एमाले ढोरपाटन नगर कमिटिका अध्यक्ष ऋतुवर्ण पौडेलको शव बुर्तिवाङमा अन्तिम दाहसंस्कार गरिएको छ । मंगलबार...

मुहानको पानी ५० डिग्री सेल्सियसभन्दा बढी तातो !

म्याग्दी, १६ चैत । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा...

कोभिडको राहत रकम हिनामिना

पर्सा, १६ चैत । पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ । अनुदानको रकम हिनामिना गरेको विषयमा...

भर्खरै

धेरै पढिएका समाचार