भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं, २६ चैत । सरकारले रामनवमीको दिन भोली देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले सूचना निकालेर भोली देशभर सार्वजनिक बिदा हुने...
बलेवा एकता सहकारीले बागलुङ बजारमा सेवा केन्द्र संचालन गर्ने
बागलुङ, २६ चैत । बागलुङ नगरपालिका–१४ नारायण स्थानमा रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारबाट सेवा केन्द्र सञ्चालन गर्ने भएको छ...
म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्ने
म्याग्दी, २५ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेस,...
प्रदेश स्तरीय शहिद कप क्रिकेट प्रतियोगिता बैशाखमा हुने
बागलुङ, २५ चैत । बागलुङमा प्रदेश स्तरीय शहिद कप टि२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
खेलकुद विकास समिति बागलुङ र बागलुङ जिल्ला क्रिकेट संघको...
एमालेबाट काठेखोला–२ भीमापोखराको वडा अध्यक्षको उम्मेदवारमा शर्मा
बागलुङ, २४ चैत । नेकपा एमालेले काठेखोला गाउँपालिका–२ भीमापोखरामा विद्यापति शर्मालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार आयोजित नेकपा एमाले काठेखोला–२ भीमापोखरा...
गोविन्द बन्दी कानूनमन्त्री बन्दै
काठमाडौं, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द...
यि हुन धूम्रपान गर्दा हुने चार असर
काठमाडौं, २४ चैत । धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । अत्यधिक धूम्रपानले तपाईंको फोक्सोलाई मात्र हानि गर्दैन, यसले...
उम्मेदवार तत्काल नतोक्न काँग्रेसको सर्कुलर
काठमाडौं, २३ चैत । नेपाली काँग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । काँग्रेसले...
प्रमुख दलले देशलाई बेरोजगार उत्पादनको कारखाना गराए : लिङ्देन
बागलुङ, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका प्रमुख दलले देशलाई बेरोजगार उत्पादनको कारखाना गराएको बताएका छन् ।
राप्रपा बागलुङले मंगलबार आयोजना...
गुहेली सञ्चार सहकारीको नवनिर्मित भवनको उद्घाटन
तिल कुमारी केसी
बागलुङ, २१ चैत । गुहेली सञ्चार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–२ भीमापोखराको नवनिर्मित भवनको सोमबार उद्घाटन गरिएको छ ।
सहकारीले दैनिक कारोबार गर्नको...




















