भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, २६ चैत । सरकारले रामनवमीको दिन भोली देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले सूचना निकालेर भोली देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here