एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी छैनः घर्ती

बागलुङ, ११ चैत । नेकपाएमालेकापोलिटव्युरो सदस्यगोकुलघर्ती मगरले नेकपाएमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने पार्टी नेपालमानभएको दावी गर्नुभएको छ ।

नेकपा (एमाले)लाई एक्लै हराउँननसक्ने निश्चित भएपछि विपक्षी पार्टीहरु केन्द्रदेखि स्थानीयतहसम्म गठबन्धन गरेर जाने तयारी गरेको घर्तीले बताउनुभयो ।

सत्ताधारी दलहरु माथिदेखि तलसम्म गठबन्धन गरेर एमालेलाई हराउँने भन्दै चिच्चाइरहेको बताउँदै नेता घर्ती मगरले जनताको मनमा बसेको एमालेले जनताको मतप्राप्तगर्ने दावीगर्नुभयो । ‘अहिले नेताहरुले ठाउँ विशेष गठबन्धन गर्ने भन्दै चिच्चाइरहेका छन्, गठबन्धन उनीहरुले जाहेर बन्दैन् ।’ घर्तीले भन्नुभयो ।

आदीवासीजनजातीको पक्षमालाग्ने पार्टी नेकपाएमाले मात्रभएको उल्लेख गर्दै नेताघर्तीले नेतालाई ह्वीपलाग्ने भएपनिजनतालाई ह्वीपनलाग्नभएकाले अन्य पार्टी गठबन्धन भएपनिजनताले एमालेलाई नै भोट हाल्ने दावीगर्नुभयो ।

अधिवेशनउद्घाटन कार्यक्रममानेकपाएमाले बागलुङकाअध्यक्ष हिराबहादुर केसी, संविधानसभा सदस्य नरबहादुर थापा, प्रदेश कमिटि सदस्यहरु कृष्ण पाठक, लिला राना, मेयरसिँहपाइजा, जिल्लाउपसचिव डम्मरश्रीसलगायतले बोल्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here