नेपाल पूर्व प्रहरी संगठन बागलुङको अध्यक्षमा पुनः कार्की चयन
बागलुङ, १२ पुस । नेपाल पूर्वप्रहरी संगठन बागलुङको अध्यक्षमा पुनः टिका बहादुर कार्की चयन हुनुभएको छ ।
संगठनको शनिबार सम्पन्न १५ औं साधारणसभा तथा जिल्ला...
बिवाइसी बागलुङको ३४ औँ वार्षिक साधारणसभा सम्पन्न
बागलुङ, १२ पुस । बिवाइसी बागलुङको ३४ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर...
नेपालमा पर्यटन र व्यवसायका अपार सम्भावना छन्ः अध्यक्ष ढकाल
बागलुङ, १२ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पर्यटन र व्यवसायका अपार सम्भावना रहेको बताउनुभएको छ ।
बागलुङ उद्योग वाणिज्य संघद्वारा...
महिला हित बचत तथा ऋण सहकारीकी अध्यक्षमा पुनः खड्का
बागलुङ, ६ पुस । महिला हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा पुनः लिलादेवि के.सी. खड्का निर्वाचित हुनुभएको छ ।
सहकारीको शनिबार सम्पन्न...
बागलुङमा जीपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु
बागलुङ, ३ पुस । बागलुङमा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित बागलुङ–बेनी सडक खण्डमा बिहिबार जीपको ठक्करबाट काठेखोला गाउँपालिका–१ धैरेनीका...
एमाले अध्यक्षमा तेस्रो पटक ओली निर्वाचित
काठमाडौं, ३ पुस । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम आउनेक्रम सुरु भएको छ । मतदान गरिएको ८० वटा मेशिनबाट चिप्स जम्मा गरी...
११ वर्षदेखि फरार प्रतिवादी पक्राउ
बागलुङ, २ पुस । जिल्ला प्रहरी कार्यालय बागलुङले ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले बहुविवाह मुद्दाका फरार बडिगाड गाउँपालिका–६ (साविक भिमगिठ्ठे–९)की ३५...
एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
काठमाडौँ, २ पुस । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ ।
अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान...
लघुउद्यम, स्वास्थ्य र शिक्षामा सुधार गर्न ताराखोलाबासीको माग
बागलुङ, २ पुस । बागलुङको ताराखोला गाउँपालिकाका स्थानीयबासीले लघुउद्यम संचालनमार्फत स्वरोजगार सिर्जना गर्न गाउँपालिकाले पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
ताराखोला गाउँपालिका–१ अमरभुमीमा सम्पन्न गाउँपालिकाको...
बागलुङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
बागलुङ, २६ मंसिर । बागलुङमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति बागलुङको आयोजनामा शुक्रबारदेखि बागलुङ नगरपालिका–१...



















