पुरुष भलिबलको उपाधिको लागि होटल समिट र गलकोट नगरपालिका भिड्ने
बागलुङ, २१ पुस । बागलुङमा जारी आठौँ बागलुङ महोत्सव अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि होटल समिट धौलागिरी र गलकोट नगरपालिका भिड्ने भएका छन् ।
आईतबार...
आदर्श सञ्चारको १९ औं वार्षिक साधारणसभा
बागलुङ, २० पुस । बागलुङको एक सहकारी संस्थाका शेयर सदस्यहरुले आफनो साधारणसभा मार्फत सहकारीबाट ऋण लगेर तिर्न अटेर गर्नेहरुलाई ऋण मिलान गर्न आव्हान गरेका...
पत्रकार महासङ्घ बागलुङलाई जेसीजको सम्मान
बागलुङ, १९ पुस ।
नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखालाई बागलुङ जेसीजमा स्थापित ‘सजना केसी महतो’ स्मृति कोषबाट सम्मान गरिएको छ । बागलुङ जेसीजको ४८औँ पदस्थापन...
काठेखोला र होटल समिटको विजयी सुरुवात
बागलुङ, १९ पुस । आठौँ बागलुङ महोत्सव २०८२ को मुख्य आकर्षणको रुपमा रहेको गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका र होटल...
बरेङमा आदर्श सञ्चारको साधारणसभा
बागलुङ, १८ पुस । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९ औं वार्षिक साधारणसभा बरेङ गाउँपालिका–२ घट्टमा अन्तरक्रियात्मक रुपमा सम्पन्न भएको छ ।
साधारणसभाका सहभागी...
बागलुङका सिडिओ गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा
बागलुङ, १७ पुस । बागलुङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पर्वतको कुस्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको...
समृद्धिमा हातेमाला विशेषाङ्क विमोचन
बागलुङ, १६ पुस । आठौँ बागलुङ महोत्सवको सन्दर्भमा बागलुङ उद्योग वाणिज्य संघले प्रकाशन गरेको समृद्धिमा हातेमालो विशेषाङ्क विमोचन गरिएको छ ।
आठौं बागलुङ महोत्सवस्थलमा बुधबार...
बागलुङ महोत्सवः मेरो डेण्टल होमलाई महिला भलिबलको उपाधि
बागलुङ, १६ पुस । आठौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेण्टल होम बागलुङले हात पारेको छ ।
बुधबार भएको...
राष्ट्रसेवक बचत तथा ऋण सहकारीको साधारण सभा सकियो
सुजन रेग्मी
बागलुङ, १३ पुस । राष्ट्रसेवक बचत तथा ऋण सहकरी संस्था बागलुङको १५ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन पछि...
रवि–बालेनबिच सात बुँदे सहमति
काठमाडौँ, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ...



















