बागलुङमा थप चार जनालाई कोरोना संक्रमण
बागलुङ, ७ पुस । बागलुङमा मंगलबार थप चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिका वडा...
कास्कीमा बालिका बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा वृद्धि
पोखरा, ७ पुस । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्की जिल्लामा बालिका बलात्कार तथा यौन दुव्र्यवहारका घटनामा वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।...
एमालेले बनाएको भवनमा बस्न पाइदैन भन्दै ओली समूहका कार्यकर्ताले अध्यक्षलाई कार्यालयमै थुनिदिए
बेसीसहर, ६ पुस । एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओली निकट युवा तथा विद्यार्थीहरुले नेकपा लमजुङकी अध्यक्ष मधुमाया अधिकारीलाई...
पैयुँपाटामा चितुवा मृत फेला
बलेवा, ५ पुस । बागलुङ नगरपालिका–१३ पैयुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ ।
वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन...
सामाजिक संस्थाहरू द्वारा मल्म पाण्डवखानी सडकको विषयमा ध्यानकर्षण ।
गलकोट, ५ पुस । गलकोट नगरपालिका वडा नं ७ स्थित सामाजिक संस्थाहरुको आयोजनामा आज अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ ।
वडाको मुख्य सडकको स्तरोन्नति...
संसद विघटनको विरोधमा बागलुङमा प्रदर्शन, प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन
बागलुङ, ५ पुस । प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका नेता, कार्यकर्ताले बागलुङमा विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओलीको...
बागलुङमा राष्ट्रिय जनमोर्चाको मोटरसाइकल र्याली
बागलुङ, ३ पुस । राष्ट्रिय जनमोर्चा बागलुङले संघीयता र देशमा बढ्दै गइरहेको भ्रष्टाचारका बिरुद्ध बागलुङ सदरमुकाममा मोटरसाइकल र्याली गरेको छ ।
गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको...
बन्ने भयो पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकार
पोखरा, ३ पुस । योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइनेछ । लगानी बोर्डको सहजीकरणमा...
‘भूपि पुरस्कार’ स्याङ्जाका शर्मालाई प्रदान गरिने
बागलुङ, २ पुस । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गर्ने भएको छ । बुधबार बसेको...
गण्डकी प्रदेशमा ६२ जना कोरोना सङ्क्रमित थपिए
गण्डकी, १ पुस । गण्डकी प्रदेशमा ६२ जना कोरोना सङ्क्रमित थपिएका छन् । कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा...



















