जनकल्याणमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बागलुङ, २४ भदौ बागलुङको भीमापोखरा स्थित जनकल्याण उच्च माविमा स्थापित विभिन्न स्मृतिकोषबाट बिहिबार छात्रवृति वितरण गरिएको छ । ३७ औ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको...

सुर्य नारायण मन्दिरको शिलन्यास

सुमन जिसी बागलुङ, २३ भदौ जिल्लाको तित्याङ गाविस वडा नं ९ मा रहेको आसापुर्णेश्वर शिवालय महादेव मन्दीर परिसरमा सुर्य नारायण मन्दिरको आज शिलन्यास गरिएको छ ।...

हार्दिक आभार व्यक्त गर्दछौ सहयोग मनहरु प्रति

गुहेली संचार सहकारी संस्थाद्धारा संचालित खबर बे डटकमको निरन्तर प्रसारणमा सहयोग पु¥याउने उद्देश्यीले विदेशी भूमिमा (दक्षिण कोरिया) पसिना बगाएर पनि नेपालको संचार गजतलाई माया...

पोखरामा पहिरो, चार बालबालिकाको मृत्यु

पोखरा, २३ भदौ बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई वालक र २ वालिका...

स्वास्थ्य चौकीलाई जग्गादान

बाबियाचौर (म्याग्दी), २२ भदौ म्याग्दीको ओखरबोटमा रहेको स्वास्थ्य चौकीलाई स्थानीय बासिन्दाले करिब साढे छ लाख रुपैयाँ मूल्य बराबरको जग्गादान गरेका छन् । स्वास्थ्य चौकीको भवन निर्माणका...

म्याग्दी जथाभावी गर्भपतनले स्वास्थ्यमा जोखिम थप्दैछ

म्याग्दी,२१ भदौ साउन अन्तिम हप्ता बेनीस्थित जिल्ला अस्पतालमा आएका एक दम्पती तनावमा थिए । दुई सन्तानका अभिभावक बनिसकेका करिब तीस वर्ष हाराहारीको यो जोडीको तनावको...

बहिरा बालबालिकाको लागि नेपालमा पहिलो पटक धौलागिरी बहिरा आवासीय माविमा कम्प्युटर डिप्लोमा सुरुवात

नवीन शिशिर बागलुङ्ग, २० भदौ धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालय बागलुङ्गमा नेपालमा पहिलो पटक बहिरा बालबालिका लक्षीत प्राविधिक तथा व्यवसायिक तालिम परिषद .सिटिईभीटीं) तीन वर्षे कम्युटर...

बागलुङको सिगाना बागलुङ नगरपालिकामा समावेश हुन माग

बागलुङ, १९ भदौ संघिय संरचनामा जाँदा बागलुङको सिगाना गाविस बागलुङ नगरपालिकामा समावेश हुन माग गरेको छ । जिल्लामा गठित स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले बागलुङलाई...

पर्वतमा नमुना बन्जी जम्पको निर्माण हुँदै

पर्वत, १९ भदौ साहसिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रको लगानीमा पर्वतमा मुलुककै नमुना बन्जी जम्प निर्माण सुरु गरिएको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको...

बागलुङ जिल्लाको पुनसंरचना प्रस्ताव दुई नगरपालिका, छ गाउँपालिका निर्माण गर्ने प्रस्ताव

नवीन शिशिर बागलुङ, १८ भदौ संघीय संविधानको मर्म अनुसार बागलुुङ जिल्लामा दुई नगरपालिका र ६ गाउँपालिका कामय रहने गरी नयाँ संरचना प्रस्ताव गरिएकोे छ । स्थानीय तह...

भर्खरै

धेरै पढिएका समाचार