देविस्थानमा पहिरो खस्यो, २ घर पुरिए, एक बेपत्ता
म्याग्दी, १८ भदौ
शुक्रबार राती म्याग्दीको देविस्थान–५ घरथोकमा पहिरोले दुई घर पुरिएका छन् । भग बहादुर घर्ती र करिमा बुढाको घर पुरिएको इलाका प्रहरी कार्यालय दरवाङले...
पर्वतमा ट्याक्टर नदिमा खस्दा ९ घाईते ३ को अवस्था गम्भिर
पर्वत, १८ भदौ
पर्बतको बराचौरमा ट्याक्टर पल्टिदा ९ जना घाइते भएका छन् । बराचौर गाविस ३ स्थिते खबरको भिर नजिकै भलाये डाँडामा ध १ त ३१२...
बडीगाड खोलाले बगाएर प्रभु बैँकका सेक्यूरिटी गार्डको मृत्यु !
छबिलाल पाण्डे
बुर्तिबाङ १७ भदौ
शुक्रबार बुर्तिबाङ स्थित बडीगाड खोलामा नुहाई धुवाँई गर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको छ ।
दर्लिङ गाविस वडा न ६ घर...
कालीगण्डकी करिडोरलाई थप १९ करोड विनियोजन
नारायण रिजाल
बागलुङ, भदौ १७
चिन र भारत सम्म जोडिने निर्माणाधिन कालीगण्डकी करिडोर बागलुङ खण्डको ट्र्याक खोल्नको लागि १९ करोड रुपैयाँ विनियोजन भएको छ । संसदको...
बेग गाविसका बाढीपिडितलाई राहत संकलन सुरू
म्याग्दी, १७ भदौ
उत्तरी म्याग्दीको बेग गाविस–६मा बाढीले ११ वटा घर पुरिएपछि विस्थापित भएकालाई ओमकुमारी शान्ती कोषले अभियान सञ्चालन गरेको छ । बाढीले घर सहित...
करिव एकघण्टा कालिगण्डकी नदी थुनियो
हरिकृष्ण गौतम
म्याग्दी, १७ भदौ
उत्तरी म्याग्दीको बेग गाविस–६ विहिबार राती आएको बाढीले कालिगण्डकी नदी थुनिएको थियो । तिब्र गतिमा आएको ठाडोखोलाले कालिगण्डकी पार गरेर हिस्तानको...
जनकल्याण उच्च माविमा सिता गौतम स्मृतिकोष स्थापना
बागलुङ, १७ भदौ
बागलुङको भीमापाखोरा स्थित जनकल्याण उच्च माविमा एक परिवारले एक लाख १५ हजार रुपैयाँ बराबरको स्मृतिकोष स्थापना गरेका छन ।
भीमापोखरा–२ निवासी स्वर्गीय सिता...
म्याग्दीमा बाढीले ११ घर बगायो
म्याग्दी, १७ भदौ
गएराति परेको वर्षाका कारण आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलामा...
म्याग्दीका श्रेष्ठ योजना आयोगको उपाध्यक्षमा नियुक्त
सन्तोष गौतम
म्याग्दी १६ भदौ
म्याग्दीका डाक्टर मिनबहादुर श्रेष्ठलाई सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले म्याग्दीको सिङ्गा घर भएका...
क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार जि.सी.लाई
बागलुङ, १६ भदौ
पश्चिम क्षेत्रकै अग्रणी सहकारी संस्थाका रुपमा स्थापित पोखरा रोयल सहकारी संस्था लिमिटेड कास्की पोखराले स्थापना गरेको रोयल क्षेत्रीय सहकारी पत्रकारिता पुरस्कार २०७२...

















