भीमापोखरामा महाशिवारात्री मेला हुँदै

बागलुङ, ८ फागुन गत वर्षहरुमा जस्तै यस वर्षपनि जिल्लाको भीमापोखरा–९ सिमामा शिवारात्री पर्वको अवसरमा शिवारात्री मेला हुने भएको छ । पुष्पाञ्जली ग्रामिण विकास केन्द्र भीमापोखरा–९ ले...

२ दिने महिला युवा सशक्तिकरण कार्यक्रम गलकोटमा सुरु

बिक्रम सुनार बागलुङ, ८ फागुन सहयात्रा बागलुङको आयोजनामा २ दिने महिला युवा सशक्तिकरण कार्यक्रम गलकोटमा सुरु भएको छ । कार्यक्रम उदघाटन पछि नेपाली कांग्रेश केन्द्रिय सदस्य रत्ना...

मुक्ति समाजको अधिवेशन फागुन २८ मा हुने

नेकपा एमाले निकट दलित समुदायको संगठन उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी बागलुङको अधिवेशन फागुन २८ गते हुनेभएको छ । मुक्ति समाज नेपाल जिल्ला कमिटी...

पञ्चेबाजाको संरक्षणमा जुटे मगर युवा

बागलुङ, ७ फागुन परम्परागत रुपमा दर्जी समुदायले बजाउँदै आएको नौमती बाजा लोप हुँदै जान थालेको भन्दै जिल्लाको निसी गाविस भल्कोटका मगर युवाहरुले त्यसको संरक्षणमा जुटेका...

प्रभा मावि बोहरागाउँको ५६ औँ वार्षिक उत्सव सम्पन्न

कुम्विर विश्वकर्मा बागलुङ,फागुन–०२ बागलुङको पश्चिम बोहरागाउँ झिवाखोला स्थित प्रभा माध्यामिक विद्यालयको ५६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मंगलवार सम्पन्न भएको छ । दिवसको अवसरमा बोल्दै...

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बागलुङ, १ फागुन जिल्ला खेलकुद विकास समिति बागलुङद्वारा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आईतबार देखि जिल्लाका ३ निर्वाचन क्षेत्रमा सुरु भएको छ । जिल्ला खेलकुद...

बागलुङमा नयाँ डान्स स्कुल एण्ड पार्टी प्यालेस संचालनमा

बागलुङ, १ फागनु बागलुङमा नयाँ डान्स स्कुल एण्ड पार्टी प्यालेस संचालनमा आएको छ । बागलुङका ५ जना युवाको सक्रियतामा २० लाख लगानी साइनिङ डान्स स्कुल तथा...

प्रभा माध्यामिक विद्यालयको वार्षिकोत्सव सुरु

बागलुङ, १ फागुन बागलुङको पश्चिम बोहरागाउँ अवस्थित प्रभा माध्यामिक बिद्यालयको ५६ औं वार्षिकोत्सव आइतबारबाट सुरुभएको छ । वार्षिक उत्वसको अवसरमा आयोजना गरेको वार्ड स्तरीय पुरुष भलिबल...

आमाहरुका लागि दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम 

बागलुङ, २९ माघ दुव्र्यसनबाट युवाहरुलाई सचेत बनाउने उदेश्यले आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रम अन्तरगतको पहिलो कार्यक्रम शनिवार बागलुङ...

युवा संघ बागलुङको ८ औँ अधिवेशन सम्पन्न– अध्यक्षमा केसी

बिक्रम सुनार बागलुङ, २९ माघ युवा संघ नेपाल जिल्ला कमिटि बागलुङको अध्यक्षमा लोकेन्द्र केसी चयन हुनभएको छ । आठौँ जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि...

भर्खरै

धेरै पढिएका समाचार