म्याग्दीको ज्यामरुककोटमा सकेट बम विष्फोट
धु्बसागर शर्मा
म्याग्दी, ३० बैशाख
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती १०.३० बजे ठूलो आवाज सहित सकेट बम विष्फोट भएको छ ।अर्जुन मावि...
सापकोटा कुलदेवता सत्तल निर्माणको सिलन्यास
बागलुङ, २७ बैशाख
बागलुङ नगरपालिका–५ मालिकामा निर्माण हुन लागेको सापकोटा कुल देवता सत्तलको बुधबार सिलन्यास गरिएको छ ।
सापकोटा कुलदेवता धार्मिक संस्थाले गरेको कुल पूजाको अवसरमा...
बरेङ गाउँपालिकाका अध्यक्ष उम्मेदवार थापा माथी बोतल प्रहार
बागलुङ, २७ बैशाख
जिल्लाको बरेङ गाउँपालिकामा अध्यक्ष उम्मेदवार प्रदीप थापा मगर माथी बोतल प्रहार भएको छ । बरेङ—२ बराहकोट चौतारामा नेपाली काँग्रेस र माओवादी केन्द्रका...
पर्वतको पकुवामा काँग्रेस उम्मेदवारद्धारा एमाले कार्यकर्तामाथि आक्रमण
पर्वत २७ वैशाख
पर्वत जिल्लाको कुश्मा नगरपालिका ११ पकुवामा काँग्रेस नेताहरुले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन् ।
नेकपा एमालेको शान्तिपुर्ण ¥यालि भैरहेका बेला नेपाली काँग्रेसका कुश्मा...
बागलुङमा मानव अधिकार र निर्वाचन अन्तरक्रिया कार्यक्रम
राजेशचन्द्र राजभण्डारी
बागलुङ, २७ बैशाख
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान भन्ने मुल नारा साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा मानव अधिकार र निर्वाचन बिषयक अन्तरक्रिया...
माओवादी केन्द्रका उमेदवारद्वारा उमेदवारी फिर्ताको घोषण, एमाले उम्मेदवार थापालाई सहयोग गर्ने
बागलुङ, २६ बैशाख
काठेखोला गाउँपालिकाको अध्यक्षमा उमेदवारी दिएका नेकपा माओवादी केन्द्रका
लिलाबहादुर सुनारले आफूले उमेदवारी फिर्ता लिएको घोषण गर्नुभएको छ ।
स्थानीय स्तरमा बाम चुनावी एकता भए...
बानपा – २ मा माओवादी केन्द्रको घरदैलो
बागलुङ, २६ बैशाख
बागलुङ नगरपालिका वडा नं २ का माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार बद्री नारायण शर्माले वडाको विकासको लागि आफु र आफ्नो टिमलाई मतदान...
काँग्रेसको चुनावी सभा तंग्राममा
बागलुङ, २५ बैशाख आसन्न निर्वाचनको प्रचारको क्रममा तंग्राममा नेपाली काँग्रेसले चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य रत्ना शेरचनले...
सम्बृद्धि स्थानीय निकाय निर्माणको लागि संयुक्त बाम राप्रपालाई मतदान – सापकोटा
बागलुङ, २५ बैशाख
बाम तथा राप्रपा चुनावी अभियान अन्तरगत काँठेखोला वडा नम्बर ६ विहुँमा संयुक्त चुनावी सभा सोमबार सम्पन्न भएको छ ।
चुनावी सभामा बोल्दै नेकपा...
चुनावमा धम्की दिएकोमा नेपाल कम्युनिष्ट पार्टीका २ जना नेता पक्राउ
राजेशचन्द्र राजभण्डारी
बागलुङ, २५ बैशाख
स्थानीय तहकाे निर्वाचनमा उठेका उमेदवार लाई फाेन बाट धम्की दिएको भन्दै प्रहरीले २ जना नेपाल कम्युनिष्ट पार्टी
बागलुङका जिल्ला नेतालाई पक्राउ गरेको...

















