शेयर सदस्यलाई सहकारी ऐनबारे जानकारी

नवीन शिशिर बागलुङ, १६ माघ गुहेली संचार सहकारी संस्था लिमिटेड काठेखोला गाउँपालिका–२ भीमापोखराले सहकारीका संचालक तथा सेयर सदस्यलाई सहकारी ऐन–२०७४ बारे प्रशिक्षण दिएको छ । सहकारीले वडाभित्र...

मेयर कपको पहिलो खेलमा पेनाल्टीमा बागलुङको भाग्य !

अर्जुन कार्की बागलुङ, १६ माघ आजदेखि बागलुङमा सुरु भएको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबलमा आयोजकले विजयी सुरुवात गरेको छ । बाङ्गेचौर खेलमैदानमा भएको उद्घाटन...

प्रथम मेयर कप फुटबल आजदेखि, आयोजक र पालुङटार भिड्दै

बागलुङ, १६ माघ धौलागिरी अञ्चलकै सर्वोधिक पुरस्कार राशिको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला...

प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार जिसीलाई

बागलुङ, १५ माघ प्रेस चौतारी बागलुङले यस वर्षको ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार’ पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष तथा धौलागिरी जागरण दैनिकका सम्पादक रामबहादुर जिसीलाई प्रदान...

म्याग्दीको रत्नेचौरमा सेभेन ए साईड फुटबल हुने

अर्जुन कार्की बागलुङ, १५ माघ रत्नेचौर जागरण समुहको आयोजनामा म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । फागु पुर्णिमाको अवसरमा फागुन १४...

प्रथम मेयर कप फुटबलः कुन टिम कुन सँग खेल्दै ? (खेल तालिका सहित)

बागलुङ, १४ माघ मंगलबार (माघ १६ गते)देखि जिल्लाको सर्वोधिक पुरस्कार राशिको नकआउट चरणको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुँदैछ । बागलुङ नगरपालिकाको...

प्रथम मेयर कप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक

अर्जुन कार्की बागलुङ, १४ माघ । सहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ । नगरपालिकाले...

नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायी संघको अध्यक्षमा पुनः सापकोटा

विक्रम सुनार बागलुङ, १३ माघ । नेपाल वन पैदावर फर्निचर उद्योग व्यवसायि संघ बागलुङको दोस्रो अधिवेशनले पुनः डम्मर सापकोटाको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ । संघको...

पुस्ता हस्तान्तरण नहुँदा व्यवसायी धरासाय बन्दै अध्यक्षः गिरी

बिक्रम सुनार बुर्तिवाङ, १३ माघ । फर्निचर तथा फर्निसिङ व्यवसायि महासंघका केन्द्रिय अध्यक्ष भुपेन्द्र गिरीले पछिल्लो समयमा पुस्ताहस्तान्तरण हुन नसक्दा व्यवसायि संकटमा परेको बताउनुभएको छ ।...

यसकारण हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी

काठमाडौं, १३ माघ । किन हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी ?  नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी...

भर्खरै

धेरै पढिएका समाचार